काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पछिल्लो सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी हुने बताए । उनले यस्ता घटनाहरूबारे प्रधानमन्त्री र आफूले दोषीलाई कारबाहीको दायरामा ल्याउन र निर्दोष नफसून् भनेर यसअघि नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि स्मरण गराए ।
बिहीबार सिंहदरबारमा रहेको आफ्नै कार्यकक्षमा सुरक्षा निकायका पूर्व उच्च अधिकारीहरूसँगको छलफलपछि गृहमन्त्री श्रेष्ठले दोषीलाई छिट्टै कानुनको दायरामा ल्याउने गरी अनुसन्धानको कामलाई अघि बढाइएको बताए । उनले अध्यागमन विभागमा प्रहरीको उपस्थितिलाई सुनिश्चित गर्ने विषयमा आफूले यसअघि पनि छलफल गरेको र त्यसलाई छिट्टै निष्कर्षमा पु¥याउने आश्वासनसमेत दिए । अर्थ मन्त्रालयसँग समन्वय गरेर त्यो कामलाई अघि बढाउने श्रेष्ठको भनाइ थियो ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने जोखिम…
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाम अर्थात् हिउँदमा काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा बढ्ने विद्युत्…
काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को असोज २…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले भेटवार्ता गरेका छन् ।…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Thursday, September 24
ताजा :
- असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षालाई लिएर ७७ वटै जिल्लाका सीडीओलाई पूर्वतयारी गर्न निर्देशन
- हिउँदमा लोडसेडिङ नहुने, विद्युत् माग व्यवस्थापनका लागि प्राधिकरणले थाल्यो तयारी
- विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ
- राष्ट्रपति पौडेल र स्वर्णिम वाग्लेबीच भेटवार्ता
- असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
- प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान
- असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको जोखिम, पूर्वतयारीमा जुट्न मन्त्री श्रेष्ठको निर्देशन
- अर्थमन्त्री वाग्ले बने कार्यवाहक प्रधानमन्त्री
- रेशम चौधरीविरुद्धको रिट खारेज, राष्ट्रपतिले दिएको कैद माफी सदर
- पहिलो विदेश भ्रमणमा प्रधानमन्त्री शाह आज अमेरिका जाँदै, राष्ट्रसंघमा ‘जलवायु न्याय’ प्रमुख मुद्दा
निष्कर्षमा पुग्ने गरी अनुसन्धान हुन्छः गृहमन्त्री
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
