काठमाडौं । कोरियामा मानव तस्करीका विषयमा पत्रकार जोडिएको प्रकरणमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।
बुधबार समितिका संयोजक तथा नेपाल पत्रकार महासंघ, लेखा समिति संयोजक लेखनाथ न्यौपानेले महासंघका अध्यक्ष विपुल पोख्रेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
प्रतिवेदन बुझ्दै अध्यक्ष पोख्रेलले पत्रकार जोडिएको विषयमा समितिबाट आएको सुझाव सहितको प्रतिवेदन महासंघको लागि महत्वपूर्ण रहने बताए । उनले प्रकरणमा दोषी देखिएका महासंघका सदस्यमाथि तत्काल कारबाही अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
समितिका संयोजक लेखनाथ न्यौपानेले मानव तस्कर प्रकरणमा पत्रकार जोडिएको विषयलाई गम्भीरताका साथ लिएर सत्यतथ्य अध्ययन गरी प्रतिवेदन तयार पारिएको बताए ।
कोरियामा मानव तस्करीका विषयमा पत्रकार जोडिएको विषयमा विभिन्न सञ्चारमाध्यमा समाचार प्रकाशन भएको थियो । नेपाल पत्रकार महासंघले उक्त प्रकरणको छानबिनका लागि महासंघका लेखा समिति संयोजक लेखनाथ न्यौपानेलको संयोजकत्वमा केन्द्रीय सदस्यहरु शन्तराम विडारी, ज्ञानप्रसाद पौडेल, रामकृष्ण अधिकारी र महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष श्रृजन झा सदस्य रहेको समिति २०८० असोज १९ गते गठन गरेको थियो ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । प्रविधि कम्पनी एप्पल ले एम–६ (M6) चिपद्वारा सञ्चालित १४ इन्चको नयाँ म्याकबुक प्रो…
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले पहिलो जित दर्ता गरेको छ ।…
काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन थालेको छ ।…
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै पार्टीका…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Wednesday, October 28
ताजा :
- एप्पलले ल्यायो एम–६ चिपसहितको नयाँ म्याकबुक प्रो, २४ घण्टासम्म ब्याट्री टिक्ने दाबी
- पोखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्सको पहिलो जित
- चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, तीन दिन वर्षा र हिमपातको सम्भावना
- सरकारविरुद्ध आन्दोलनको तयारी गर्न ओलीको निर्देशन
- ‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ अवार्ड
- चक्रवात ‘अर्णव’ले भारतमा तीन जनाको मृत्यु, एक लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए
- वर्षा र हिमपातको सम्भावनालाई मध्यनजर गर्दै चामेमा सतर्कता अपनाउन आग्रह
- ‘पाँच पाण्डव’को गीत ‘दाजु भाइजस्ता हुँदैनन् अरु’ सार्वजनिक
- नेप्से ३३ अंकले बढ्यो, कारोबार रकम पनि उकालो
- नेपाली श्रमिक लैजाने विषयमा नेपालको प्रस्ताव मलेसियाद्वारा अस्वीकार
कोरियामा मानव तस्करीका विषयमा पत्रकार जोडिएको प्रकरणमा गठित छानबिन समितिले बुझायो प्रतिवेदन
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

