काठमाडौं । कोरियामा मानव तस्करीका विषयमा पत्रकार जोडिएको प्रकरणमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।
बुधबार समितिका संयोजक तथा नेपाल पत्रकार महासंघ, लेखा समिति संयोजक लेखनाथ न्यौपानेले महासंघका अध्यक्ष विपुल पोख्रेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
प्रतिवेदन बुझ्दै अध्यक्ष पोख्रेलले पत्रकार जोडिएको विषयमा समितिबाट आएको सुझाव सहितको प्रतिवेदन महासंघको लागि महत्वपूर्ण रहने बताए । उनले प्रकरणमा दोषी देखिएका महासंघका सदस्यमाथि तत्काल कारबाही अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
समितिका संयोजक लेखनाथ न्यौपानेले मानव तस्कर प्रकरणमा पत्रकार जोडिएको विषयलाई गम्भीरताका साथ लिएर सत्यतथ्य अध्ययन गरी प्रतिवेदन तयार पारिएको बताए ।
कोरियामा मानव तस्करीका विषयमा पत्रकार जोडिएको विषयमा विभिन्न सञ्चारमाध्यमा समाचार प्रकाशन भएको थियो । नेपाल पत्रकार महासंघले उक्त प्रकरणको छानबिनका लागि महासंघका लेखा समिति संयोजक लेखनाथ न्यौपानेलको संयोजकत्वमा केन्द्रीय सदस्यहरु शन्तराम विडारी, ज्ञानप्रसाद पौडेल, रामकृष्ण अधिकारी र महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष श्रृजन झा सदस्य रहेको समिति २०८० असोज १९ गते गठन गरेको थियो ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
सिरहा । सिरहाको गोलबजार नगरपालिकामा हाटबजारको ठेक्का तथा राजस्व संकलनमा १ करोड ६० लाख रुपैयाँभन्दा…
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित…
काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी ठगी तथा अनियमितताबाट पीडित नागरिकलाई न्याय दिलाउने र कानुनी प्रक्रियालाई शीघ्र…
काठमाडौं । काठमाडौं उपत्यकामा नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’का क्रममा ७५ जना पक्राउ…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, October 27
ताजा :
- १ करोड ६० लाख हिनामिना गरेको आरोपमा पूर्वनगरप्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- एनपीएलमा चितवन राइनोजको रोमाञ्चक जित, विराटनगर ८ रनले पराजित
- वैदेशिक रोजगारमा ठगी: फरार आरोपितलाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
- काठमाडौंमा प्रहरीको स्वीप अपरेसन : ७५ जना पक्राउ
- कांग्रेसमा उम्मेदवार छनोट अब डिजिटल मतदानबाट, निर्वाचनभन्दा २–३ महिनाअघि टुंग्याइने
- चक्रवात ‘अर्नब’ को जोखिमः पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
- एनपीएलमा लुम्बिनीको विजयी सुरुवात
- सरकारी कर्मचारीलाई ६० लाखसम्म सवारी कर्जा, ब्याज सरकारले तिर्ने प्रस्ताव
- सरकारलाई डीएनए किट र एक करोड सहयोग
- कात्तिक १७ र १८ गते २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
कोरियामा मानव तस्करीका विषयमा पत्रकार जोडिएको प्रकरणमा गठित छानबिन समितिले बुझायो प्रतिवेदन
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

