काठमाडौं । सरकारले भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशाला संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाउने भएको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले गौतम बुद्ध रंगशाला तीनवटै तहका सरकारको साझेदारीमा अघि बढाइने बताएका हुन् ।
“चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको निमार्ण संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइनेछ । कीर्तिपुर रंगशालाको स्तरोन्नतिसहित थप निमार्ण कार्य प्राथमिकताका साथ अघि बढाइनेछ,” राष्ट्रपति पौडेलले भने ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं। सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ। गृह…
पहिलो त्रैमासमा ६ खर्ब ४६ अर्ब ७८ करोडको आयात हुँदा निर्यात एक खर्ब १४ अर्ब…
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने प्रक्रिया अघि…
काठमाडौं । कप्तान सोमपाल कामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Friday, October 30
ताजा :
- एनप्याब्सनलाई सरकारले गर्यो निलम्बन, अर्को निर्णय नभएसम्म संगठनका गतिविधिमा रोक
- निर्यात ५७ प्रतिशत बढ्दा पनि व्यापार घाटा सवा पाँच खर्ब नाघ्यो, आयातमै साढे ६ खर्ब खर्च
- कांग्रेसको नयाँ नेतृत्वले लियो शपथ, चार सदस्यको शपथ रोकियो
- सोमपालको कप्तानी इनिङमा कर्णाली याक्सको लगातार दोस्रो जित
- तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो
- चक्रवात ‘अर्नब’को प्रभावबाट जोगिन सरकारको उच्च सतर्कता, वर्षा र हिमपातको जोखिम
- नेप्सेमा लगातार तेस्रो दिन वृद्धि, परिसूचक २६९५ बिन्दुमा
- आईजीपी कार्कीले बोलाए प्रहरी नीति समन्वय समितिको बैठक, सातै प्रदेशका प्रहरी प्रमुख काठमाडौंमा
- सरकारी विज्ञापनमा निजी सञ्चारमाध्यममाथिको विभेद रोक्ने सर्वोच्चको फैसला कार्यान्वयन गर्न निर्देशन
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले शुल्क तिर्नुपर्ने
चितवनको गौतम बुद्ध क्रिकेट रंगशाला तीनै तहको साझेदारीमा बनाइने
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

