काठमाडौं । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस रकमसहित पक्राउ परेकी छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई आइतबार पक्राउ गरेको हो। टोलीद्ये उनीसँग १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो।
अख्तियार टोलीले दिएको जानकारी अनुसार कोइराला भरतपुर महानगरपालिका–४ कटहर चोकको एक होटलबाट पक्राउ परेका हुन्।
औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत कोइरालाले घुस मागेको र आइतबार आपूर्तिकर्ताबाट घुस रकम लिँदालिँदै उनलाई पक्राउ गरेको अख्तियार हेटौंडाका सूचना अधिकारी गोविन्द प्रसाद गौतम जानकारी दिए।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा…
काठमाडौं । सरकारले कप्तानगन्ज घटनापीडितलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को…
काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले एलपीजी ग्यासको…
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले देशभर सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टिस्नेक भेनम’…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Wednesday, August 5
ताजा :
- भूमि प्रशासनका सेवा फाराम सरलीकरण गर्न समिति गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउने
- सरकारले कप्तानगन्ज घटनापीडितलाई राहत प्रदान गर्ने
- ग्यास अभाव समाधान गर्न नेपाल आयल निगमद्वारा ‘क्विक रेस्पोन्स टिम’ गठन
- देशभर १,२६९ भायल एन्टिभेनम मौज्दात, १३,२०० भायल थप खरिद प्रक्रियामा
- ग्यास अभाव समाधान गर्न सरकार सक्रिय, मासिक ५० हजार मेट्रिक टन बढी एलपी ग्यास आयात गर्ने
- ग्यास अभावको हल्ला नगर्न एलपी ग्यास उद्योग संघको आग्रह
- दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता, ‘ऋण असुली पनि तीव्र’
- ८ वर्षपछि निर्देशनमा फर्किँदै सुब्रत आचार्य, नयाँ फिल्म ‘पच्चीस पच्चीस’ घोषणा
- सुडानमा ड्रोन आक्रमणमा ३५ जनाको मृत्यु, नागरिक अदालतलाई निशाना बनाएको आरोप
- सामसङ ग्यालेक्सी एस–२७ अल्ट्राको मूल्य बढ्ने संकेत, ब्याट्री र क्यामेरामा ठूलो अपग्रेड
बीपी क्यान्सर अस्पतालकी लेखा अधिकृत कोइराला घुससहित पक्राउ
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

