काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर भएको रिटको सुनुवाइ शुक्रबारका लागि सरेको छ। न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा रहेको पेसी हेर्न नभ्याउने हुँदै भोलिका लागि सरेको निवेदक कल्याण बुढाथोकीले जानकारी दिए। सुनुवाइ नहुने र भोलि पेसीको जानकारी पाएको उनले बताए। न्यायाधीश श्रेष्ठ र अनिलकुमार सिन्हाको संयुक्त इजलास चलिरहेकाले हेर्न नभ्याउने भएको हो।
प्रचण्डविरुद्ध दायर भएको रिट ‘घ’ नम्बरमा पेसी रहेको थियो। अधिवक्ता ज्ञानेन्द्रराज आरण र बुढाथोकीसहितले प्रधानमन्त्रीविरुद्ध रिट दायर गरेका थिए।
सशस्त्र द्वन्द्वको समयमा मृत्यु भएकामध्ये ५ हजारको जिम्मा आफूले लिने बताएपछि प्रधानमन्त्रीविरुद्ध उनीहरुले रिट दायर गरेका थिए। सुरुमा निवेदन अदालत प्रशासनले दरपिठ गरेको थियो।
प्रशासनविरुद्ध दायर भएको दरपिठविरुद्ध इजलासमा निवेदन दिएपछि दर्ताको आदेश भएको थियो। गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले दर्ता गर्न आदेश गरेको थियो।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौँ । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज ९ गते शुक्रबारदेखि ११ गते…
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै…
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गतेसम्म पूर्वानुमान…
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Wednesday, September 23
ताजा :
- असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
- प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान
- असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको जोखिम, पूर्वतयारीमा जुट्न मन्त्री श्रेष्ठको निर्देशन
- अर्थमन्त्री वाग्ले बने कार्यवाहक प्रधानमन्त्री
- रेशम चौधरीविरुद्धको रिट खारेज, राष्ट्रपतिले दिएको कैद माफी सदर
- पहिलो विदेश भ्रमणमा प्रधानमन्त्री शाह आज अमेरिका जाँदै, राष्ट्रसंघमा ‘जलवायु न्याय’ प्रमुख मुद्दा
- दोर्दी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत रावललाई स्वागत
- मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको निर्माण रोक्न माग गर्दै प्रशासनलाई ज्ञापनपत्र
- अब सहकारी सञ्चालक र प्रमुख कार्यकारीका लागि योग्यता र अनुभव अनिवार्य
- अपराध अनुसन्धानमा प्रभावकारी भूमिका खेलेका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट घोषित
प्रचण्डविरुद्धको रिटको पेसी शुक्रबारका लागि सर्यो
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

