काठमाडौं । राष्ट्रपति पदको निर्वाचनमा ८८१ मध्ये ८०० मत खसेको छ । दिउँसो पौने २ बजेसम्म ८०० मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
कुल ८८१ मत मध्ये अब ३७ मत खसेपछि मतदान सकिनेछ । जम्मा ८८१ मत मध्ये प्रतिनिधि सभा र राष्ट्रिय सभाका ३३१ मध्ये संघतर्फ ३०० मत खसेको छ । राष्ट्रियसभाका ५९ र प्रतिनिधिसभाका २७५ सांसद गरी संघीय संसद्मा ३३४ कुल सदस्य छन् । तीमध्ये एकजना निलम्बित, एकको निधन भएको, एकजना पदमुक्तसमेत गरी तीनजनाको मत खस्ने छैन ।
यसमध्ये नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचाररत छन् भने राप्रपाका १४ सांसदले मतदान नगर्ने निर्णय गरिसकेका छन् । त्यसैले अब संघीय संसद्बाट मतदान गर्न बाँकी सांसदको संख्या १६ मात्र हुन आउँछ ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठन…
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श (कन्सल्टेन्सी) व्यवसायीका लागि निर्धारण गरिएको २५…
काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा राहदानी सेवा उपलब्ध गराउन…
ढाका । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले स्वास्थ्यसम्बन्धी गम्भीर समस्या देखाउँदै शुक्रबार पदबाट राजीनामा दिएका छन्।…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Sunday, July 26
ताजा :
- एमाले–नेकपाबीच पाँच प्रदेशमा संयुक्त सरकार बनाउने सहमति
- २५ लाख धरौटीको व्यवस्था फिर्ता हुँदैन : शिक्षामन्त्री
- अब जुनसुकै जिल्लाबाट राहदानीका लागि आवेदन दिन पाइने, सेवा थप सहज बनाइँदै
- स्वास्थ्य समस्याका कारण बंगलादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनको राजीनामा
- रास्वपाको नयाँ निर्देशन: सांसदले अब आफन्तलाई स्वकीय सचिव राख्न नपाउने
- बजेटका आर्थिक सुधार मिसन मोडमा अघि बढाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- कानुन निर्माण तथा सुधार वर्ष सफल बनाउन उच्चस्तरीय समिति गठन
- नेपालमा भारु २०० र ५०० का नोट चल्ने, प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म ल्याउन–लैजान पाइने
- शिक्षा–स्वास्थ्यमा ३% समता शुल्क खारेज, विशेष र श्रम अदालतका अध्यक्ष नियुक्त
- श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम विभागको निर्देशन
राष्ट्रपति निर्वाचनः पौने २ बजेसम्म ८८१ मध्ये ८०० मत खस्यो
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

