काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले आफ्नो ३३ औँ वार्षिकोत्सव मनाएको छ। ‘सिजनशील र मर्यादित विज्ञापन बजार उद्योग व्यवसायको दरिलो आधार’ भन्ने नाराका साथ वार्षिकोत्सव मनाएको हो ।
संघको केन्द्रीय कार्यालय शान्तिनगरमा प्रभातफेरीसहित ४६ पिन्ट रक्तदान गरी कार्यक्रम दिवस मनाइएको हो।
शान्तिनगरबाट शुरु भएको प्रभातफेरी कार्यक्रम शहरका विभिन्न क्षेत्रलाई परिक्रमा गरी पुनः केन्द्रीय कार्यालय शान्तिनगरमा कोण सभामा परिणत भएको थियो ।
कार्यक्रमलाई संघका अध्यक्ष सोमप्रसाद धितालले सम्बोधन गर्दै सृजनशील र मर्यादित विज्ञापन बजारले नै सम्पूूर्ण सञ्चारमाध्यम, विज्ञापनदाता र विज्ञापनकर्मीको हित हुने बताए।
कार्यक्रमलाई संघका वरिष्ठ उपाध्यक्ष नारायण कुमार श्रेष्ठ र कार्यक्रम संयोजक कृष्णमुरारी लामिछानेले सम्बोधन गरे।
कार्यक्रममा वरिष्ठ कलाकार, पत्रकार, विज्ञापनदाता र विज्ञापनकर्मीहरु सहभागी थिए।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं। सरकारले अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी अपराध नियन्त्रणका लागि छुट्टै विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति…
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा…
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले प्रधानमन्त्री…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकारले उद्धार, उपचार…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Thursday, September 10
ताजा :
- मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत
- भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब आवश्यक
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- विपत्तिलाई सत्ता–प्रतिपक्षको चस्माले हेर्नु हुँदैन : रवि लामिछाने
- जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साटेर ग्यास दिन निर्देशन
- सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री शाहको उच्चस्तरीय छलफल
- भोटेकोशी बाढीपछि खोज तथा उद्धार जारी, हवाईमार्फत ४ हजार ८१ जनाको उद्धार
- बिजनेस एण्ड प्रोफेसनल वुमेन सुनाकोठीमा नयाँ नेतृत्व, अध्यक्षमा ज्योति केसी
- जेन्जी आन्दोलनको अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ
- १३ हजारभन्दा बढीको उद्धार, ५ हजार ३२६ अझै बेपत्ता
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

