काठमाडौं । लमजुङमा डेंगु संक्रमण बढ्न थालेको छ । पछिल्लो तथ्यांक अनुसार जिल्लामा डेंगु संक्रमितको संख्या ५२ पुगेको छ । चालु आर्थिक वर्षको करिव २ महिनाको अवधिमा महिला २२ र पुरुष ३० जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो महिना ११ जनामा मात्रै संक्रमण देखिएको थियो ।
भदौ महिनाको २७ गते सम्मको तथ्याङ्क अनुसार ४१ जनामा जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय लमजुङका भेक्टर कन्ट्रोल निरीक्षक यमराज बरालले बताए । पछिल्लो साता डेंगु संक्रमितको संख्या ह्वात्तै बढेको उनले बताए ।
पछिल्लो ४ दिनको अवधिमा बेसीशहरमा ३ जना पुरुष १ महिला गरि ४ जनामा डेंगुको संक्रमण देखिएको छ । जिल्लाका ८ पालिका मध्य बेसीशहर नगरपालिकामा डेंगु संक्रमितको संख्या धेरै रहेको पाइएको छ ।स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लाभरीका ५२ जना संक्रमित मध्य बेसीशहर नगरपालिकाका मात्रै २८ जना रहेका छन् ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
Notice: Undefined variable: user_id in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: tags in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: show_num in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक…
काठमाडौं । बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक समुन्द्री चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने…
काठमाडौं । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन्। उनले यही कात्तिक…
काठमाडौं । आज शेयर बजारमा उच्च सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अङ्कले…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, October 28
ताजा :
- त्रिपक्षीय छलफल गर्दै प्रधानमन्त्री
- ‘मोन्था’ चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने
- राष्ट्रिय सभा सचिव अर्यालले दिए राजीनामा
- शेयर बजारमा उच्च सुधार, नेप्से परिसूचक २,५७१.३४ विन्दुमा
- अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर
- तनहुँ बस दुर्घटना अपडेट : एक जनाको मृत्यु
- विप्लव नेतृत्वको नेकपाले दल दर्ताका लागि निर्वाचन आयोगमा दियो निवेदन
- तनहुँमा लमजुङ जाँदै गरेको माइक्रो दुर्घटना, १४ जना घाइते
- सुनको मूल्य २ हजार ९०० ले घट्यो, चाँदी पनि सस्तो
- मुस्ताङमा हिमपात, मुक्तिनाथ क्षेत्रमा यात्रुहरूलाई सावधानी अपनाउन आग्रह
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
