काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा आज नेपाल र भारतबीच खेल हुँदैछ। जारी लिगमा नेपालले आफ्नो तेस्रो खेल भारतसँग खेल्न लागेको हो।
समूह ‘ए’ मा रहेको नेपालले यसअघिका आफ्ना दुबै खेलमा पराजय भोगिसकेको छ। नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग र दोस्रो खेलमा अफगानिस्तानसँग पराजित भएको हो।त्यसकारण पनि आजको खेलमा जित हात पार्ने लक्ष्यसहित मैदान उत्रने छ।
नेपाल र भारतबीचको खेल बिहान ११ः १५ बजे सुरु हुनेछ।
४ टोली सहभागी समूह ‘ए’ मा पाकिस्तान शिर्ष स्थानमा रहेको छ भने भारत दोस्रो स्थानमा रहेको छ। हालसम्मको अवस्थामा ४ वटै टोलीले समान २÷२ खेल खेलेका छन्। जसमा पाकिस्तानले दुबै खेलमा जित हात पारेको छ भने भारत एकमा जित र एकमा पराजित भएको छ। अफगानिस्तानले पनि एकमा जित र एकमा पराजय भोगेको छ। र, ऊ तेस्रो स्थानमा रहेको छ। जबकी नेपालले हालसम्म एक खेलमा पनि जित हात पार्न सकेको छैन र अङ्क तालिकाको पुछारमा रहेको छ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेकपा (एमाले) ले पार्टी पदाधिकारीका लागि तोकिएको ७० वर्षे उमेर हद र दुई…
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले करारमा रहेका आठ जना कर्मचारीलाई बर्खास्त गरेको छ।…
काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकामा साउन ८ र ९ गते नि:शुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन…
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले हालै सार्वजनिक भएको ३२…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Friday, July 18
ताजा :
- एमाले सचिवालय बैठक: उमेर हद र दुई कार्यकालको सीमा हटाउने प्रस्ताव पारित
- त्रिभुवन विमानस्थलका ८ कर्मचारी बर्खास्त, अध्यागमन कार्यसम्पादनमा सेटिङ संलग्नतामा शंका
- दोर्दीमा निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन हुने
- ‘पुनर्गठन हुँदा मन्त्री नरहन सक्छु, तर अहिले राजीनामा दिन्नँ’
- नेप्से परिसूचकमा लगातार तेस्रो दिन उछाल
- फिल्म ‘मैझारो’को छायांकन सुरु
- रास्वपाको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग, निर्वाचन आयोगमा उजुरी
- राष्ट्रपतिद्वारा दुई देशका लागि गैरआवासीय राजदूत नियुक्त
- आर्थिक वर्ष २०८२/८३ सुरु, २३ पालिकामा ‘बजेट होलिडे’
- काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड र पुरस्कारको व्यवस्था गरिएको छः प्रधानमन्त्री
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित