काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले स्पनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्राक्ट) मा राख्ने भएको छ र
बिहीबार काठमाडौंमा बसेको क्यानको बोर्ड बैठकले सन्दीपलाई ए ग्रेडमा राख्ने निर्णय गरेको हो ।
क्यानले बोर्ड बैठकमा गरेको निर्णयहरू केही समयमा सार्वजनिक गर्ने जनाइएको छ ।