काठमाडौं । गृहमन्त्रालयले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ का लक्ष्मी महतो कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारवाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रेमबहादुर विकको जाहेरीले कर्तव्य ज्यान मुद्दामा प्रतिवादी रहेका महतोलाई पक्राउ गरी कारवाही गर्न उपप्रधानमन्त्री एवम गृहमन्त्री रवि लामेछानेबाट पटकपटक मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै पक्राउका लागि निर्देशन दिएको हो ।
‘निज प्रतिवादीलाई कानुन मबोजिम पक्राउ गरी तत्काल कारवाही अघि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्येहोरा अनुरोध छ’, मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि दुई आयोगका पदाधिकारी र ११ जना…
काठमाडौं । नेकपा(एमाले)को ११ औं महाधिवेशन अर्न्तगत सोमबार मनोनयन दर्ता भएको छ । नयाँ नेतृत्वका…
काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका लागि केपी शर्मा ओलीको प्यानलबाट मकवानपुरका रामेश्वर राना…
काठमाडौं । नेपाल आयल निगमनले आज रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको छ भने…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, December 16
ताजा :
- एमाले महाधिवेशनः यी हुन् केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचितहरु
- एमालेको उपाध्यक्षमा ११ जना, सचिवमा २० जनाको उम्मेदवारी(सूचीसहित)
- एमाले ११औं महाधिवेशनः ओलीको प्यानलबाट मकवानपुरका राना केन्द्रीय सदस्यका उम्मेदवार
- पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो
- पूर्वमन्त्री उपाध्यायको शोकमा कांग्रेसले तीन दिन झण्डा झुकाउने
- ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स भित्रियो
- एमाले अध्यक्षमा ओली र पोखरेलको भिड्ने पक्का, दुवैले दिए उम्मेदवारी
- एमालेको अध्यक्ष बन्न १५ हजार शुल्क, अन्यमा कति ?
- बैंकका अध्यक्ष, सञ्चालक र सीईओको विदेश भ्रमणमा राष्ट्र बैंकको कडाइ
- एमाले ओली प्यानलबाट पृथ्वीसुब्बा गुरुङ उपाध्यक्षका उम्मेदवार
एमाले सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई गृहको निर्देशन
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

