काठमाडौं । दुई पांग्रे सवारी साधनको पछाडि बस्ने व्यक्तिले पनि हेल्मेट लगाउनुपर्ने भएको छ । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यसबारे छलफल भएको छ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भएको उक्त छलफलमा विभिन्न सरकारी र सामाजिक निकायको उपस्थिति थियो।
सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नागरिक स्वयंले हेल्मेटले दिने सुरक्षाको महत्त्व बुझ्नुपर्ने भएकोले यसका लागि जनचेतनामुलक कार्यक्रम जरुरी भएको बताए।
छलफलमा सहभागी एमाले नेता, सांसद एवं ‘रोड सेफ्टी एलायन्स’का कोअर्डिनेटर योगेश भट्टराईले धेरैजसो दुर्घटनामा दुई पाङ्ग्रे साधननै पर्ने गरेकोले आवश्यक सुरक्षामा लापरबाही गर्दा युवा पुस्ताले अनाहकमा ज्यान गुमाउनुपरिरहेको बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. समीर अधिकारीले कुल दुर्घटनाको ६९ प्रतिशत दुर्घटना दुई पाङ्ग्रे साधनको हुने गरेको एक अनुसन्धान तथ्यांक सुनाउँदै हेल्मेट अनिवार्यताको कुरा आउँदा गलत अर्थ लगाइने गरेको बताए।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
राजेन्द्र राना ‘अरे, उसले त तिम्रो बारेमा यस्तो भनेको रे…’ ‘फलानाले तिमीलाई मन पराउँदैन रे…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी, सङ्कीर्णतावादी तथा स्वतन्त्रताविरोधी कदम…
काठमाडौं । यही भदौ १० गते बिहान तिब्बत हुँदै रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट…
काठमाडौं । रसुवा बाढीका कारण अवरुद्ध कृष्णभीर सडक पुनर्स्थापनाको काम महत्वपूर्ण चरणमा पुगेको छ। सडक…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Sunday, September 13
ताजा :
- ‘सुनेको रे’ ले बिगार्दैछ सम्बन्ध, सत्य बुझ्ने बानी कहिले बसाल्ने ?
- प्रतिगामी र स्वतन्त्रताविरोधी कदम लामो समय टिक्दैनन् : ओली
- भोटेकोसी–त्रिशूली बाढी : ७ हजार ५७० निजी भवनमा क्षति, पुनःस्थापनाका लागि ९५ अर्ब बढी आवश्यक
- कृष्णभीरमा परीक्षण सफल, काठमाडौं-चितवनतर्फ २० सवारीसाधन पार गराइयो
- रसुवा बाढीले भत्काएको कृष्णभिर सडक, ग्रेडिङसँगै ग्राभेल र नाली निर्माण तीव्र
- एमालेमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका दुई छुट्टाछुट्टै प्रतिवेदन
- रसुवा–भोटेकोशी बाढीबाट ४ खर्ब ८ अर्बभन्दा बढी क्षति, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक
- विपद्पछि खोज तथा उद्धारमा तीव्रता, हवाईमार्फत ४ हजार १३७ जनाको उद्धार
- प्रधानमन्त्री बालेनसँग उद्योगीको छलफल, स्वदेशी लगानी बढाउन आग्रह
- रसुवाको बाढीबाट प्रभावित शिक्षा क्षेत्र पुनरुत्थानमा २ अर्ब ३४ करोड लाग्ने
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

