काठमाडौं । काठमाडौं रातो पुलमा एक जनाको हत्या भएको छ । पर्सा घर भई हाल कपन बस्ने अन्दाजी ५५ वर्षीय ध्रुव खड्काको हत्या भएको हो। सोमबार राति हत्या गरिएका खड्काको शव मंगलबार बिहान फेला परेको थियो। हत्या अभियोगमा काठमाडौं प्रहरी परिसरको टोलीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवन घर भई कपन बस्ने रामबहादुर थापा रहेका छन् । रामबहादुरले बत्तिसपुतलीबाट कपन लगिदिन्छु भन्दै खड्कालाई ट्याक्सीमा चढाएका थिए। तर त्यहाँ पुर्याएपछि ट्याक्सीबाट ओरालेर भित्तामा ठोक्काइ दिएर हत्या गरेको परिसर प्रहरीले जानकारी दिएको छ । पछि उनले लात्ताले छात्तीमा हानेको पनि सीसीक्यामेरामा देखिएको छ । हत्या गरेर फर्किएका उनी राति फेरि मृत्यु भए नभएको एकिन गर्न घटनास्थल पुगेका थिए। रामबहादुर लागुऔषध कारोबारी हुन्। उनी यसअघि पनि लागुऔषधको मुद्दामा सजाय भोगेर छुटेका थिए।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न युवापुस्तालाई आग्रह गरेका…
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति आज सार्वजनिक गरेको…
काठमाडौं । बामदेव गौतमको नेतृत्वमा रहेको नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी) बीचमा…
लमजुङ । दोर्दी गाउँपालिका–४, नौथरमा खुल्ला व्यायामशाला निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ। गाउँपालिकाको आर्थिक…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Saturday, July 12
ताजा :
- समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
- विदेश भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलर बराबर विदेशी मुद्राको सटही सुविधा पाउने
- बामदेब गौतमको अभियान र एकीकृत समाजवादीबीच एकता हुने
- दोर्दी गाउँपालिका शेरामा खुल्ला व्यायामशाला सञ्चालनमा
- काठमाडौं महानगरको बजेट सीमा २५ अर्ब ११ करोड, पूर्वाधार विकासमा जोड
- बैंकदर र नीतिगत दर घट्यो(मौद्रिक नीतिको पूर्णपाठसहित)
- राष्ट्र बैंकको मौद्रिक नीति आज सार्वजनिक हुँदै, गभर्नर पौडेलको पहिलो नीति
- १४ उपसचिवको सरुवा, ७ जना प्रमुख प्रशासकीय अधिकृतमा पठाइयो
- चेक बाउन्ससम्बन्धी कार्यविधि २०८२ जारी, कालोसूचीमा राख्ने र हटाउने स्पष्ट व्यवस्था
- प्रधानमन्त्री ओलीको निर्देशन-खेलकुदलाई राजनीति नगर्नुहोस्, एनपीएल राष्ट्रको गौरव हो
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित