काठमाडौं । नेपाल बैंकर्स संघले आगामी फागुन महिनामा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेको छ ।
बिहीबार बिहान बसेको संघको बैंठकले मंसिरमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेको हो ।
पुससम्म व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर १ माघबाट ११ प्रतिशतमा झारेमा थिए । बाह्य क्षेत्रमा क्रमीक सुधार हुँदै गएको र निक्षेप पनि सुधारोन्मुख भएकोले ब्याजदर यथावत राख्ने निर्णय भएको बैंकर्स संघले जनाएकोछ ।
निक्षेपको ब्याजदर बढाउनुपर्ने अवस्था नरहेको र ब्याजदर धेरै घटाउँदा सुधार हुदै गएको बाह्य क्षेत्रमा दबाब पर्ने र मौद्रिक नीति समीक्षा पनि आउँदै गरेकोले अहिलेलाई ब्याजदर यथावत राख्ने निर्णय भएको बैंकर्स संघले जनाएको छ ।
शुक्रबार हुने मौद्रिक नीति समीक्षाले बैंकदर घटाएमा भने बैंकहरुको निक्षेपको ब्याजदर पनि घट्नसक्ने छ । ब्याजदर प्रकाशित गर्न आइतबासम्मको समय छ । राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामा बैंकदर घटाएमा ब्याजदर घटाउन सकिन्छ । बैंकदर स्थिर भएमा निक्षेपको ब्याजदर फागुनमा स्थिर रहनेछ ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सभापति गगनकुमार थापाले दिएको राजीनामा सर्वसम्मत रूपमा…
काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभाका ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीको शपथ सोमबार हुने…
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार दोस्रो…
काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Sunday, March 22
ताजा :
- कांग्रेस सभापति थापाको राजीनामा अस्वीकृत
- प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ सोमबार
- पोखरा विमानस्थल निर्माणमा दोस्रो भ्रष्टाचार मुद्दा
- नेप्से परिसूचकमा उच्च अंकको वृद्धि
- इजरायलमा इरानको भीषण हमला
- कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी युवाहरूको प्रदर्शन
- काठमाडौंमा असिनासहितको वर्षा, दिउँसै अन्धकार
- सुनचाँदीकोे मूल्यमा निरन्तर गिरावट
- १८ सदस्यीय मन्त्रिपरिषद् बनाउने गृहकार्यमा रास्वप
- सातै प्रदेशमा वर्षाको सम्भावना, चट्याङ, असिना र हुरीको खतरा
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

