काठमाडौं । नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एंव सहरी विकास मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् ।
उनले सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हु्न् । उनी सोमबार राष्ट्रपति कार्यालयमा शपथ लिए लगत्तै जेनजी आन्दोलमा घाइते भएका र मृतकका परिवारलाई भेट्न गएका थिए ।
उर्जामन्त्री घिसिङको पहिलो निर्णय डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने रहेको छ ।