लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले किसानहरुलाई व्यवसायिक मौरीपालन सम्बन्धी तालिम दिएको छ । कम्तिमा दुई घारसहित मौरिपालन गरिरहेका पालिका भित्रका किसानलाई तालिम दिइएको हो ।
सात दिनसम्म सञ्चालन हुने उक्त तालिममा पालिकाभित्रका नौ वटै वडाका ३० जनाको सहभागिता रहेको छ । नौथर सेरास्थित गाउँपालिकाको सभाहलमा आइतबारबाट शुरु भएको तालिमको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले उद्घाटन गरेका छन् । परम्परागत रुपमा मौरी पालन गर्दै आएका कृषकहरुलाई व्यवसायिक वन्न गाउँपालिकाले सिपमूलक तालिमको आयोजना गरेको भन्दै गाउँपालिका अध्यक्ष अधिकारीले यस तालिमले व्यवसाय प्रवद्र्धन सँगै आयआर्जनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सामाजिक विकास समितिका अध्यक्ष अम्बिका मरहठ्ठाको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विच्छवहादुर घले, प्रमुख प्रशासकिय अधिकृत समशेर गुरुङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन गाउँपालिका कृषि शाखा प्रमुख वेञ्जु अधिकारीले गरेका थिए ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बैतडीको…
काठमाडौं । सरकारले गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म…
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन, प्रसारण…
काठमाडौं । इटालीमा जागिरका लागि पठाइदिने प्रलोभन देखाई बङ्गलादेशी नागरिकहरूलाई काठमाडौं ल्याएर बन्धक बनाउने गिरोहका…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Thursday, February 5
ताजा :
- बैतडी बस दुर्घटना हुँदा आठ जनाको मृत्यु, ४५ जना घाइते
- कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप लगाइने
- भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह
- इटाली पठाइदिने भन्दै काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, सात जना पक्राउ
- निर्वाचन सुरक्षाका लागि सेना परिचालन
- स्वदेश फर्किए राष्ट्रपति पौडेल
- समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
- घट्यो महँगी
- प्रतिनिधि सभा निर्वाचन : समानुपातिक बन्दसूचीबाट ७६ जनाकाे नाम हटाइयाे
- म पुराना नेताको भिडमा छैन, अब सत्ताको लोभ छैन : प्रचण्ड
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

