काठमाडौं । विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजयी नेपाली क्रिकेट टोलीलाई आज बिहान सरकारी निवास बालुवाटार बोलाएर सम्मान रकम घोषणा गरेका हुन्।
यस क्रममा उनले टोलीका प्रत्येक खेलाडीलाई सम्मानस्वरूप ३-३ लाख रुपैयाँ दिने घोषणा गरे। साथै देशमा निर्माणाधीन रंगशाला पनि पूरा गर्ने प्रधानमन्त्री प्रचण्डले बताए। प्रधानमन्त्रीको निम्तोमा विश्वकप छनोटमा पुगेका नेपाली टिमका सदस्य, प्रशिक्षक र अफिसियलहरू आज बिहान प्रधानमन्त्री निवास पुगेका थिए। बिहीबार यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिनामा ४ खर्ब ९ अर्ब…
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा पुगेको छ जसकारण एक…
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत हुने निर्वाचन अपरान्ह ४ बजेपछि मात्र सुरु हुने भएको…
काठमाडौं । एक चाइनिज कम्पनीसहित ११ वटा निर्माण तथा आपूर्ति कम्पनीहरुलाई कालो सूचीमा राखिएको छ…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, December 16
ताजा :
- ५ महिनामा ४ खर्ब ९ अर्ब रुपैयाँ राजस्व संकलन
- डलर हालसम्मकै उच्च विन्दुमा
- एमाले ११औँ महाधिवेशनः निर्वाचन अपरान्ह ४ बजेपछि मात्रै सुरु हुने
- चाइनाको जिन्युसहित ११ कम्पनी कालोसूचीमा
- एमाले महाधिवेशनः यी हुन् केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचितहरु
- एमालेको उपाध्यक्षमा ११ जना, सचिवमा २० जनाको उम्मेदवारी(सूचीसहित)
- एमाले ११औं महाधिवेशनः ओलीको प्यानलबाट मकवानपुरका राना केन्द्रीय सदस्यका उम्मेदवार
- पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो
- पूर्वमन्त्री उपाध्यायको शोकमा कांग्रेसले तीन दिन झण्डा झुकाउने
- ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स भित्रियो
विश्वकप छनोटमा पुगेका क्रिकेट खेलाडीलाई सरकारले जनही ३ लाख दिने
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

