काठमाडौं । मुगुको च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए ।
यार्सा सङ्कलनका लागि पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको उनले बताए । अन्य सामान्य घाइते भएका छन् । दुई जना सकुशल रहेको खबर प्राप्त भएको छ ।
प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । उनीहरुको उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र सङ्घीय सरकारलाई जानकारी गराएको उपाध्यक्ष रोकायाले जानकारी दिए ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
लमजुङ । आएको दुई महिना नबित्दै लमजुङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) डा. टोकराज पाण्डेको सरुवा…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको दाबी…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कुल तीन करोड ७४ लाख ८४…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Saturday, December 20
ताजा :
- दुई महिना नबित्दै लमजुङका प्रजिअ डा.पाण्डेको सरुवा
- माथि राजनीतिक प्रतिशोध साँधियो : रवि लामिछाने
- रवि लामिछाने थुनामुक्त
- राष्ट्रपतिद्वारा निर्वाचनसम्बन्धी अध्यादेश जारी
- रवि लामिछाने रिहा लगत्तै पार्टीको जिम्मेवारीमा फर्कनुहुन्छः रास्वपा
- एमाले केन्द्रीय कमिटीको पहिलो बैठक, के–के गर्यो निर्णय ?
- अमेरिकाको ‘डीभी लटरी’ योजना स्थगित
- चितवन हुँदै रुपन्देही जाँदै रवि लामिछाने
- रिलायन्स स्पिनिङ मिल्सको आईपीओ विवाद, छानविन गर्न उच्चस्तरीय समिति गठन
- विमानस्थलमै रोकिए रवि लामिछाने, मौसमले दिएन साथ
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

