काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोटमा नेपाल सुपर सिक्स पुग्नबाट बन्चित भएको छ। शनिबार नेदरल्यान्ड्ससँग ७ विकेटले हारेसँगै नेपालको अबको विश्वकप यात्रामा पनि ब्रेक लागेको छ। नेपालले चार खेलमा एक खेलमात्र जितेको थियो। नेपालको फितलो ब्याटिङमा १६८ रनको झिनो लक्ष्य पाएको नेदरल्यान्ड्सले मात्र तीन विकेटको क्षतिमा लक्ष्य भेट्यो।
नेदल्यान्ड्सको दुई विकेट नेपालका सन्दिप लामिछानेले लिएका थिए। उनले विक्रमजित सिंह र वेस्ली बार्रेसीलाई आउट गरेका थिए। उनले ६० रन खर्चेर मात्र २ विकेट लिए। भने गुल्शन झाले एक विकेट लिए। अन्य बलरले विकेटको खाता खोल्न सकेनन्।
त्यसअघि सुरुमा ब्याटिङ गरेको नेपालको लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३३ रन बनाए। सन्दिप लामिछानेले २७ रन, दिपेन्द्रसिंह ऐरीले १४ रन र कुशल मल्ल १२ रनमा आउट भए। त्यस्तै भिम सार्कीले २२ रन, ओपनर कुशल भूर्तेलले ७ रन र आरिफ शेखले २२ बनाए। आसिफ शेख शुन्यमा आउट भए। नेदरल्यान्ड्सका भानविकले सर्वाधिक ४ विकेट लिएका थिए। नेदरल्याण्ड्स सुपर सिक्समा पुगेको छ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेकपा(एमाले)को ११ औं महाधिवेशन अर्न्तगत सोमबार मनोनयन दर्ता भएको छ । नयाँ नेतृत्वका…
काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका लागि केपी शर्मा ओलीको प्यानलबाट मकवानपुरका रामेश्वर राना…
काठमाडौं । नेपाल आयल निगमनले आज रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको छ भने…
काठमाडौं । पूर्वकेन्द्रीय सदस्य आमोदप्रसाद उपाध्यायको निधनप्रति नेपाली कांग्रेसले दु:ख व्यक्त गर्दै तीन दिनसम्म पार्टीको…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Monday, December 15
ताजा :
- एमालेको उपाध्यक्षमा ११ जना, सचिवमा २० जनाको उम्मेदवारी(सूचीसहित)
- एमाले ११औं महाधिवेशनः ओलीको प्यानलबाट मकवानपुरका राना केन्द्रीय सदस्यका उम्मेदवार
- पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो
- पूर्वमन्त्री उपाध्यायको शोकमा कांग्रेसले तीन दिन झण्डा झुकाउने
- ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स भित्रियो
- एमाले अध्यक्षमा ओली र पोखरेलको भिड्ने पक्का, दुवैले दिए उम्मेदवारी
- एमालेको अध्यक्ष बन्न १५ हजार शुल्क, अन्यमा कति ?
- बैंकका अध्यक्ष, सञ्चालक र सीईओको विदेश भ्रमणमा राष्ट्र बैंकको कडाइ
- एमाले ओली प्यानलबाट पृथ्वीसुब्बा गुरुङ उपाध्यक्षका उम्मेदवार
- एमाले महाधिवेशन: आज मनोनयन दर्ता, भोलि चुनाव
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

