काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली क्रिकेट टीमलाई जीतका लागि शुभकामना दिएका छन्। एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेका नेपाली क्रिकेट टीमसँग बुधबार बिहान नेपाली टीमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जीतका लागि शुभकामना व्यक्त गरेका हुन्।
शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रको विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताए।
भर्चुअल बैठकमा नेपाली टीमका क्याप्टेन रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराए।
पाकिस्तानको मुल्तानमा नेपालले बुधबार एसिया कप क्रिकेटमा डेब्यु गर्दैछ। मुल्तान क्रिकेट रंगशालामा घरेलु टोली पाकिस्तानसँग खेल्दै नेपालले एसिया कपमा डेब्यु गर्न लागेको हो।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको…
काठमाडौं । नेपाल प्रहरीले फोन कल गर्दा आवाज कम गर्न आग्रह गरेको छ । काठमाडौँ…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले दर्ता नभएका सबै सामाजिक सञ्जाल…
काठमाडौं । तनहुँ बन्दीपुरलाई पर्यटनको केन्द्र बनाउन बन्दीपुर इन काठमाडौ कार्यक्रम सम्पन्न गरिएको छ। बन्दीपुर…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Thursday, September 4
ताजा :
- २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय
- फोनमा चर्को स्वरले बोले, अबेरसम्म ठूलो स्वरले गफगाफ गरे तीन लाख जरिवाना
- दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय हुँदैछन् : विष्णु रिमाल
- बन्दीपुरको पर्यटन चिनाउन ‘बन्दीपुर इन काठमाडौं’
- एमाले सचिवालय बैठक बस्दैः यस्ता छन् एजेण्डा
- दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्न अदालतको आदेश
- आइजीपी थापाको बिदाइ
- सामाजिक सञ्जाल दर्ताको अन्तिम दिन, अहिलेसम्म कोही नआएको सरकारको दाबी
- मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा
- गंगबुबाट बरामद रकम ४ करोड २५ लाख भएको पुष्टि
नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्रीले दिए जीतको शुभकामना
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित