काठमाडौं । प्रहरीले काभ्रेपलाञ्चोकबाट १६ हजार ४० किलोग्राम प्याज बरामद गरेको छ। धुलिखेल नगरपालिका-९ काभ्रेभञ्ज्याङ चेकपोष्टबाट आइतबार उक्त परिमाणको प्याज बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पूर्वबाट आएका सवारी साधन चेकजाँच गर्ने क्रममा पुरानो बिलसहित अवैध रुपमा ल्याइएको ४ वटा टाटा गाडी र ३ वटा बोलेरो गाडीबाट उक्त प्याज बरामद गरिएको हो।
प्रहरीका अनुसार ४०१ थान बोरा (प्रतिबोरा ४० किलो) १६ हजार ४० किलो प्याज बरामद भएको छ। बरामद प्याज आवश्यक कारवाहीका लागि गाडीसहित राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ।
बजार मूल्यअनुसार प्रतिकिलो १७० का दरले करिब २७ लाख २६ हजार आठ सय रुपैयाँ बराबरको प्याज बरामद भएको हो।
ना ५ च २३६१ को बोलेरो गाडीबाट प्रतिबोरा ४० किलोग्रामको ६० बोरा, म.प्र. ०२–००१ च. १०९० को बोलेरोबाट प्रतिबोरा ४० किलोग्रामको ५५ बोरा, ज. १ च. १६६७ को बोलेरोबाट प्रतिबोरा ४० किलोग्रामको ६० बोरा, प्र.१–०१–००१ च. ८५५९ को गाडीबाट प्रतिबोरा ४० किलोग्रामको ६२ बोरा प्याज बराद भएको हो।
त्यस्तै प्र.२–०४–००१ च. २५२३ को योद्धा गाडीबाट प्रतिबोरा ४० किलोको ५० बोरा, प्र. २–०४–००१ च. ००३८ को योद्धा गाडीबाट प्रतिबोरा ४० किलोको ५७ बोरा र प्र. २–०४–००१ च ००८९ को योद्धा गाडीबाट प्रतिबोरा ४० किलोको ५७ बोरा प्याज बरामद भएको प्रहरीले जनाएको छ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्।…
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा एलपी ग्यासको कुनै अभाव नरहेको स्पष्ट पार्दै…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम…
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सार्वजनिक संस्थानमा भएका…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Monday, August 10
ताजा :
- प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
- बजारमा एलपी ग्यासको अभाव छैन, अनावश्यक सञ्चय नगर्न संघको आग्रह
- रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने
- बालेनलाई गगन थापाको सुझाव– ‘चमत्कार’ देखाउने होइन, ०४८ सालजस्तै जोखिम लिनुस्
- मन्त्री यादवको पहलपछि ग्यास वितरणमा ‘क्विक रेस्पोन्स’, दैनिक २ सयभन्दा बढी गुनासो सम्बोधन
- २५० रुपैयाँको सामान किन्दा १० लाख रुपैयाँको बम्पर उपहार
- करदाता प्रोत्साहन उपहार शुक्रबार घोषणा हुने, १५ जनाले पाउनेछन् जनही एक लाख
- ‘स्टार्टअप समिट नेपाल–२०२६’ को औपचारिक शुभारम्भ
- ग्यासको कृत्रिम अभाव र कालोबजारी भए ९८५१११६७७३ मा उजुरी गर्न उद्योग मन्त्रालयकाे आग्रह
- नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

