काठमाडौं । लमजुङको कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलनको आरोपमा लमजुङ प्रहरीले पक्राउ गरेका ७ सहित ३४ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
प्रहरीले अनुसन्धान गरेर मिसिल बुझाएको १ सातापछि सरकारी वकिलको कार्यालयले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको हो । मंसिर १० गते ६ जना पक्राउ गरेको २४ औं दिनमा अदालतमा मुद्दा दर्ता भएको हो । कानुनतः पक्राउ गरिएको २५ औं दिनसम्म थुनछेक गरिसक्नुपर्नेछ ।
अदालतमा ३४ जनाविरुद्ध सहकारी ठगी शीर्षकमा मुद्दा दर्ता भएको र बयान शुरु भएको अदालतका स्रेस्तेदार भेषराज पौडेलले बताए । उनका अनुसार मंगलबार सहकारीका वर्तमान अध्यक्ष शिवराम सिलवालको बयान गरिएको छ । बाँकी ६ जनाको बुधबार बयान गरिने र त्यसपछि थुनछेक बहस हुने उनले बताए ।
सरकारी वकिल कार्यालय लमजुङका प्रमुख जिल्ला न्यायधिबक्ता पूर्णबहादुर थापा विदामा रहेपछि मुद्दा हेर्न गोरखा सरुवा भइसकेका सहायक जिल्ला न्यायधिवक्ता राजकुमार श्रेष्ठ लमजुङ आएका छन् । श्रेष्ठले अदालतमा ३४ जनाविरुद्ध मुद्दा दर्ता गरिएको बताए । उनले प्रहरीले पक्राउ विरुद्ध ७ जना र बाहिर रहेका २७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको बताए ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा एलपी ग्यासको कुनै अभाव नरहेको स्पष्ट पार्दै…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम…
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सार्वजनिक संस्थानमा भएका…
काठमाडौं । उपभोक्तालाई खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Monday, August 10
ताजा :
- बजारमा एलपी ग्यासको अभाव छैन, अनावश्यक सञ्चय नगर्न संघको आग्रह
- रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने
- बालेनलाई गगन थापाको सुझाव– ‘चमत्कार’ देखाउने होइन, ०४८ सालजस्तै जोखिम लिनुस्
- मन्त्री यादवको पहलपछि ग्यास वितरणमा ‘क्विक रेस्पोन्स’, दैनिक २ सयभन्दा बढी गुनासो सम्बोधन
- २५० रुपैयाँको सामान किन्दा १० लाख रुपैयाँको बम्पर उपहार
- करदाता प्रोत्साहन उपहार शुक्रबार घोषणा हुने, १५ जनाले पाउनेछन् जनही एक लाख
- ‘स्टार्टअप समिट नेपाल–२०२६’ को औपचारिक शुभारम्भ
- ग्यासको कृत्रिम अभाव र कालोबजारी भए ९८५१११६७७३ मा उजुरी गर्न उद्योग मन्त्रालयकाे आग्रह
- नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
- भूमि प्रशासनका सेवा फाराम सरलीकरण गर्न समिति गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउने
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

