काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिका बाराका तत्कालीन प्रशासकीय अधिकृत विश्वराज मरासिनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी भ्रष्टाचारी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीशत्रय टेकनारायण कुवँर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले मरासिनी र चौधरीलाई भ्रष्टाचारी ठहर गरेको हो।
उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा दोषी ठहर गर्दै विशेष अदालतले जनही ४ लाख ६१ हजार २५० जरिवाना र जनही ६ महिना कैद सजायको फैसला सुनाएको हो।
अख्तियारले गत असोज ७ गते बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
मरासिनी र तत्कालीन लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीले नगरपालिकाबाट आर्थिक वर्ष २०७५/०७६ मा देवापुर माछापोखरी ठेक्कामा धरौटीबापत ९ लाख २२ हजार ५०० रुपैयाँ सम्झौता हुनुअगाडि नै फिर्ता गरी हानिनोक्सानी पुर्याएको अख्तियारको दाबी छ ।
यस्तै सिम्रौनगढ नगरपालिकाकै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालले पुनः देवापुर पोखरी ठेक्काको सूचना प्रकाशन गर्दा आफूखुसी ९ लाख ९५ हजार रुपैयाँ घटी राजस्व असुल गरी राजस्व हिनामिना गरेको आरोप थियो। तर जयसवालले भने सफाइ पाएका छन्।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । उपभोक्तालाई खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले…
काठमाडौं । करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहार सार्वजनिक गरिएको…
काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको जनाएको…
काठमाडौं । नेपालमा उद्यमशीलता, नवप्रवर्तन, आत्मनिर्भर अर्थतन्त्र तथा रोजगारी सिर्जनाको संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Saturday, August 8
ताजा :
- मन्त्री यादवको पहलपछि ग्यास वितरणमा ‘क्विक रेस्पोन्स’, दैनिक २ सयभन्दा बढी गुनासो सम्बोधन
- २५० रुपैयाँको सामान किन्दा १० लाख रुपैयाँको बम्पर उपहार
- करदाता प्रोत्साहन उपहार शुक्रबार घोषणा हुने, १५ जनाले पाउनेछन् जनही एक लाख
- ‘स्टार्टअप समिट नेपाल–२०२६’ को औपचारिक शुभारम्भ
- ग्यासको कृत्रिम अभाव र कालोबजारी भए ९८५१११६७७३ मा उजुरी गर्न उद्योग मन्त्रालयकाे आग्रह
- नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
- भूमि प्रशासनका सेवा फाराम सरलीकरण गर्न समिति गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउने
- सरकारले कप्तानगन्ज घटनापीडितलाई राहत प्रदान गर्ने
- ग्यास अभाव समाधान गर्न नेपाल आयल निगमद्वारा ‘क्विक रेस्पोन्स टिम’ गठन
- देशभर १,२६९ भायल एन्टिभेनम मौज्दात, १३,२०० भायल थप खरिद प्रक्रियामा
सिम्रौनगढका तत्कालीन प्रशासकीय अधिकृतसहित दुईजना भ्रष्टाचारी ठहर, ६ महिना कैद
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
