काठमाडौं । अर्थ मन्त्रालयले संघीय सरकारको बजेटमा २० प्रतिशत खर्च कटौती गर्ने निर्णय गरेको छ । मंगलबार साँझ विज्ञप्ति जारी गर्दै संघीय सरकारको सबै मन्त्रालय र निकायहरुको स्वीकृत बजेटबाट २० प्रतिशत खर्च कटौती गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार इन्धन, मर्मत सम्भार, मसलन्द तथा कार्यालय सामग्री, पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन, सूचना प्रणाली तथा सफ्टवेयर सञ्चालन खर्च, भ्रमण, अन्य भत्ता, कार्यक्रम खर्च, अनुगमन मूल्यांकन खर्च, कर्मचारी तालिम, गोष्ठी, सेमिनार र कार्यशाला, विविध खर्च, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्चर्स, निर्मित भवनको संरचनागत सुधार तथा पुँजीगत सुधार खर्च लगायत शीर्षकमा खर्च कटौती गर्ने जनाएको हो ।
विनियोजित बजेटमा बाँकी रहेकोमध्ये तत्काल लागू हुने गरी २० प्रतिशत खर्च कटौती गरिएको छ । कोभिड महामारीको असर, युक्रेन–रुस युद्ध तथा अन्य विविध कारणबाट विश्वव्यापी रुपमा आपूर्ति श्रृङ्खलामा परेको प्रतिकुल प्रभाव र विभिन्न १२ क्षेत्रमा परेको चाप व्यवस्थापन गर्न पूर्ण बन्देजको निर्माणपछि देशभित्रको आर्थिक गतिविधि संकुचन हुन गएकाले यस्तो निर्णय गर्नुपरेको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका…
काठमाडौं। बाढीका कारण त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त २० वटा झोलुङ्गे पुलमध्ये ६ वटाको मर्मत कार्य आगामी…
-राजेन्द्र राना- सन्तान जन्मिएको पहिलो क्षण आमाबुबाका लागि जीवनकै अविस्मरणीय क्षण मानिन्छ। नौ महिनासम्म गर्भमा…
काठमाडौं। सरकारले अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी अपराध नियन्त्रणका लागि छुट्टै विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Friday, September 11
ताजा :
- रसुवाको बाढीबाट प्रभावित शिक्षा क्षेत्र पुनरुत्थानमा २ अर्ब ३४ करोड लाग्ने
- त्रिशूली–मुग्लिन करिडोरका ६ झोलुङ्गे पुल १० दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य
- ७३ दिनपछि भरियो आमाको काख, जीवनसँग लडेर घर फर्किइन् छोरी
- मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत
- भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब आवश्यक
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- विपत्तिलाई सत्ता–प्रतिपक्षको चस्माले हेर्नु हुँदैन : रवि लामिछाने
- जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साटेर ग्यास दिन निर्देशन
- सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री शाहको उच्चस्तरीय छलफल
- भोटेकोशी बाढीपछि खोज तथा उद्धार जारी, हवाईमार्फत ४ हजार ८१ जनाको उद्धार
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
