Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण…
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै प्रतियोगितामा विजयी…
काठमाडौं । आगामी तिहारमा काठमाडौं उपत्यकामा करिब ५२ लाख फूलका माला खपत हुने अनुमान गरिएको…
काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा तेस्रो मर्स्याङ्दी महोत्सव–२०८३ आयोजना हुने भएको छ। गाउँपालिकाको कला, संस्कृति,…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- लोकतन्त्रको रक्षा र पार्टी रूपान्तरणमा युवाको भूमिका महत्त्वपूर्ण : महामन्त्री पौडेल
- एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स १९ रनले पराजित
- तिहारमा काठमाडौं उपत्यकामा ५२ लाख फूलका माला खपत हुने अनुमान, ४८ करोडको कारोबार अपेक्षा
- मर्स्याङ्दी महोत्सव पुस ८ देखि १२ गतेसम्म
- १ करोड ६० लाख हिनामिना गरेको आरोपमा पूर्वनगरप्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- एनपीएलमा चितवन राइनोजको रोमाञ्चक जित, विराटनगर ८ रनले पराजित
- वैदेशिक रोजगारमा ठगी: फरार आरोपितलाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
- काठमाडौंमा प्रहरीको स्वीप अपरेसन : ७५ जना पक्राउ
- कांग्रेसमा उम्मेदवार छनोट अब डिजिटल मतदानबाट, निर्वाचनभन्दा २–३ महिनाअघि टुंग्याइने
- चक्रवात ‘अर्नब’ को जोखिमः पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
Author: हाम्राे हेडलाइन
काठमाडौं । काठमाडौं। सरकारले नेपालमा उत्पादन भएका सवारीसाधान दर्ता गर्ने व्यवस्था यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा थप गरेको छ। सरकारले उक्त निर्देशिकाको बुँदा नम्बर ११.१ अन्तर्गतमा नयाँ बुँदा ११.१.१ थप गरि निर्देशिका संशोधन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ। विभागले बिहीबार एक सूचना जारी गर्दै उक्त निर्देशिकामा नेपालमा उत्पादन भएका सवारीसाधान दर्ता गर्ने बाटो खोलिएको जनाएको छ। विभागको मिति १३ गते बसेको बैठकको निर्णय बमोजिम यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० को बुँदा नम्बर ११.१ अन्तर्गत देहाय अनुसार नयाँ बुँदा ११.१.९ थप गरी संशोधन गरिएको हो। ११.१.९ मा नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरिएको विभागले जनाएको छ।…
काठमाडौं । लमजुङकाे राइनास नगरपालिकाले पालिका भित्र चल्ने सवारी साधानको नयाँ भाडादर निर्धारण गरेको छ । नगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरी बुधबारबाट लागु हुने गरी बस, म्याजिक र अटोको भाडादर निर्धारण गरेको हो । निर्धारण गरिएको नयाँ भाडादरमा यातायात व्यवसायिकले यसअघि लिँदै आएको भाडादरमा केहि परिमार्जन भएको छ । सूची
काठमाडौं । समयमा नै व्यवसाय दर्ता नवीकरण नगर्ने ३३ वटा ठेकेदार कम्पनीको इजाजत रद्द भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सूचना निकालेर निर्माण व्यवसाय प्रवर्द्धन शाखाबाट अनुमति पाएका तर नवीकरण नगरेका ३३ वटा कम्पनीहरुको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको छ। मन्त्रालयले पटक पटक म्याद थप गरेर अन्तिम म्याद गएको चैत मसान्तलाई तोकेको थियो । तर चैत मसान्तमा समेत दर्ता नवीकरण नगरेपछि ३३ वटा ठेकेदार कम्पनीको इजाजत नै रद्द गरिएको मन्त्रालयले जनाएको छ। रद्द भएका कम्पनीले पुन: व्यवसाय गर्न चाहेमा अब नयाँ कम्पनी दर्ताकै प्रक्रिया अपनाउनुपर्नेछ।
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई कूल शय्याको १० प्रतिशत शय्या गरिबीलाई निःशुल्क उपचारका लागि छुट्याउन निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले आज सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई आज परिपत्र जारी गरी विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको दश प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएका हुन् । मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७० ९घ० मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने भएको व्यवस्थाअनुसार १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार गर्नुपर्ने उल्लेख छ । मन्त्रालयले…
काठमाडौं । नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या १२ हजार २८ पुगेको छ ।] स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८२ जनामा सङ्क्रमण पुष्टि भएको छ । १ हजार ६३४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टीजेन विधिबाट ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ६५ जना सङ्क्रमणमुक्त पनि बनेका छन् । हाल पीसीआर विधिबाट पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ६१ रहेको छ ।
काठमाडौं । संसदीय सुनवाइ समितिमा रहने सदस्यहरूको टुंगो लागेको छ । राष्ट्रिय सभाको बुधवार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा ३ जना राष्ट्रिय सभा सदस्यहरूलाई मनोनयन गरेको हो। समितिको सदस्यका लागि नेकपा माओवादी केन्द्रका जगप्रसाद शर्मा, नेकपा एमालेका देवेन्द्र दाहाल र नेपाली कांग्रेसका रमेशजंग रायमाझी चयन भएका हुन् । १५ सदस्यीय समितिमा राष्ट्रिय सभाबाट ३ र प्रतिनिधि सभाबाट १२ जना सदस्य चयन हुन्छन् । प्रतिनिधि सभाबाट कांग्रेस र एमालेको समान ४-४ जना र माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादीबाट थप १-१ जना समितिमा चयन हुनेछन्।
काठमाडौं । सिङ्गापुरले गाँजा तस्करीमा दोषी ठहरिएका आफ्नै देशका ४६ वर्षीय नागरिक टङ्गाराजु सुपियाहलाई मृत्युदण्ड दिएको छ । सुपियाहका परिवार, मानव अधिकारवादी कार्यकर्ता र राष्ट्र सङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयबाट भएको क्षमायाचनाको अनुरोधलाई बेवास्ता गर्दै आज बिहान उनलाई झुन्ड्याएर मृत्युदण्ड दिइएको हो । सिङ्गापुर कारागार सेवाका एक जना प्रवक्ताले मृत्युदण्ड दिइएको पुष्टि गरेका छन् । सन् २०१७ मा एक किलो गाँजा बोकेका उनीमाथि तस्करीको षड्यन्त्र गरेको अभियोग लगाइएको थियो । मानव अधिकारवादीहरूले पर्याप्त प्रमाणविना नै उनलाई दोषी ठहर्याइएको तथा अभियोजनको क्रममा सीमित कानुनी पहुँच प्रदान गरिएको दाबी गरेका छन् । सिङ्गापुरका अधिकारीहरूले भने त्यस दाबीलाई निराधार भन्दै मुद्दाको निष्पक्ष सुनुवाइ…
काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले छुट्टै समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्नेमा जोड दिएका छन्। बुधबारको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उनले समानुपातिक निर्वाचन प्रणाली खारेज गरेर प्रत्यक्ष निर्वाचन प्रणालीमै समानुपातिक व्यवस्था, समावेशी सहभागितालाई समेट्नुपर्नेम जोड दिएका हुन्। उनले प्रतिनिधिसभा सदस्य १६५ र प्रदेशसभा सदस्य ३३० मात्र बनाउनुपर्ने र छुट्टै समावेशी बनाउन नहुने उनको भनाइ थियो। ‘समानुपातिक, समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गरौं,’ उनले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभाको संख्या २७५ र ५५० बाट घटाएर क्रमशः १६५ र ३३० मात्र बनाऔं।’ उनले प्रधानमन्त्रीको कार्यकाल दुई पटक, सांसद वा मन्त्री तीनपटक र पार्टीको नेतृत्व दुई…
काठमाडौं । सरकारले बढुवा गरेकाे एक सातापछि नेपाल प्रहरीका १६ डिआइजीको पदस्थापन गरेको छ। काे कहाँ पदस्थापन भए ? विष्णुकुमार केसी, नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल, भरतबहादुर बोहरा, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली, रवीन्द्र केसी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठोन् महाराजगन्ज राजेशनाथ बास्तोला, कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर चन्द्रकुवेर खापुङ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, काठमाडौं जनक भट्टराई, मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषा, लालमणि आचार्य, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं सुरेन्द्रप्रसाद मैनाली, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसान्धान निर्देशनालय नक्साल, काठमाडौं अर्जुन चन्द ठकुरी, साइबर ब्युरो भोटाहिटी काठमाडौं…
काठमाडौं । अफगानिस्तानस्थित बेलायती दूतावासका कर्मचारीहरूको सुरक्षामा खटिएका १ सय भन्दा बढी सुरक्षा गार्डलाई बेलायत सरकारले गोप्य तरिकाले नेपाल फर्काएको खुलासा भएको छ। ती गार्डको इच्छा विपरीत बेलायत सरकारले नेपाल फर्काएको बेलायती सञ्चार माध्यम दि गार्डियनले उल्लेख गरेको छ। गार्डियनका अनुसार ती नेपालीलाई गोप्य रूपमा नेपाल फर्काइएको हो। बेलायतको रोयल एयर फोर्स (आरएएफ)ले आफ्नो दूतावासमा काम गरिरहेका भारतीय, नेपालीसहित करिब २५ हजार ५ सयको उद्धार गरेको थियो। यसरी उद्धार गरिएका व्यक्तिहरूमा काबुलस्थित दूतावासमा कार्यरत नेपाली गार्डहरू थिए। तीनै गार्डलाई बेलायतले गोप्य रूपमा डिपोर्ट गरेको समाचार गार्डियनमा प्रकाशित भएको हो। बेलायती पत्रिका गार्डियनका अनुसार उद्धार गरिएका ती गार्डहरूको ‘अन अराइभल भिसा’को…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
