काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा झडप भएको छ। गृहमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कपिलवस्तु घर भएका १८ वर्षका सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
मृतक केसी बालसुधार गृहमा अदालतबाट जेल सजाय भएर २०७९ असार १० गते आएका थिए। उनी अपहरण, शरीरबन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा थिए।
प्रहरीका अनुसार गएराति बालसुधार गृहभित्रै दुई समूहबीच झैझगडा भएको थियो। सोही क्रममा कुटपिटको क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ छ।
झडपमा १० जना घाइते भएका छन्। घाइते मध्ये ४ जनाको अवस्था सामान्य रहेको र अन्य ६ जना मध्यम घाइते भएका छन्। घाइते सबैको उपचार नर्सिङ होम नेपालगन्जमा उपचार भइरहेको छ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । भारी हिमपातका कारण मनाङका विभिन्न स्थानमा फसेका १ हजार ५ सय जनालाई नेपाली…
काठमाडौं । बुधबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले…
काठमाडौं । सोलुखुम्बुको लुबुचेमा आज बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ। काठमाडौंबाट उद्धारका लागि…
काठमाडौं । निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Wednesday, October 29
ताजा :
- मनाङमा हिउँमा फसेका १५ सय जनाको उद्धार
- सुनको भाउ घट्यो, चाँदी महँगियो
- लुबुचेमा उद्धारका लागि गएको अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना
- त्रिपक्षीय छलफल गर्दै प्रधानमन्त्री
- ‘मोन्था’ चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने
- राष्ट्रिय सभा सचिव अर्यालले दिए राजीनामा
- शेयर बजारमा उच्च सुधार, नेप्से परिसूचक २,५७१.३४ विन्दुमा
- अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर
- तनहुँ बस दुर्घटना अपडेट : एक जनाको मृत्यु
- विप्लव नेतृत्वको नेकपाले दल दर्ताका लागि निर्वाचन आयोगमा दियो निवेदन
बाँकेको बालसुधार गृहमा झडप, एकजनाको मृत्यु, १० घाइते
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

