काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । घरमै हृदयघात भएपछि आइतबार साँझ उनलाई सहयोगीले थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याएका थिए ।
पूर्वराजा निकट स्रोतका अनुसार गएराति नै मुटुमा स्टेन लगाएको र अहिले अवस्था सुधारोन्मुख रहेको बतायो ।
Get the latest creative news from FooBar about art, design and business.
काठमाडौं । नेकपा (एमाले) ले पार्टी पदाधिकारीका लागि तोकिएको ७० वर्षे उमेर हद र दुई…
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले करारमा रहेका आठ जना कर्मचारीलाई बर्खास्त गरेको छ।…
काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकामा साउन ८ र ९ गते नि:शुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन…
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले हालै सार्वजनिक भएको ३२…
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित