काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गरेको छैन। यद्दपि महंगी भत्ता भने बढाएको छ। बिहीबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८२ को बजेट सार्वजनिक गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारी कर्मचारीको तलब बढाउन नसकिएको बताए। उनले तलब नबढे पनि महंगी भत्ता बढाएर पाँच हजार पुगेको घोषणा गरे।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले अग्निपीडित परिवारलाई नष्ट भएको घर पुनर्निर्माणका लागि निर्माण सामग्री हस्तान्तरण…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर, चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाललाई कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको…
काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष पदमा रञ्जिता श्रेष्ठकै नेतृत्व कायम…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Wednesday, August 13
ताजा :
- हरिहरपुरगढी गाउँपालिकाद्वारा अग्निपीडितलाई घर निर्माण सामग्री हस्तान्तरण
- भ्रष्टाचार मुद्दा दायर
- ओलीको टिप्पणी : ‘कीर्तिपुर रंगशाला निर्माणको काम हेर्न सँगै जाने भए पनि जाऔँ’(पूर्णपाठ)
- नाउपाको नेतृत्वमा रञ्जिता यथावत
- दर्शकको मन जित्दै रचना रिमालको तिज गीत ‘नाचम बरिलै’(भिडियो)
- डा. रामेश कोइरालाको राजीनामा विवाद : गंगालाल हृदय केन्द्र भन्छ– ‘बिदा मात्रै’
- बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत
- प्रधानमन्त्री ओलीद्वारा मलको व्यवस्थापन गर्न ३ बुँदे निर्देशन
- राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले पदबाट दिए राजीनामा
- ‘नेप्से एआई’ एपमार्फत करोडौँ रुपैयाँ ठगी, प्रहरीको चेतावनी
सरकारी कर्मचारीको तलब बढेन, महंगी भत्ता पाँच हजार पुग्यो
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित