काठमाडौं । भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर श्रद्धा–भक्तिसहित श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।
यस अवसरमा भक्तजनहरूले कृष्णमन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने, उपवास बस्ने र रातभर जाग्राम बस्ने परम्परा छन्। भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले अन्याय र अधर्मको नाश गरी सत्य र सत्कर्मका मार्गमा मानवलाई प्रेरणा दिएका थिए। कुरुक्षेत्र युद्धमा अर्जुनलाई दिएको उपदेशमार्फत जन्मिएको ‘श्रीमद्भागवत गीता’ आज पनि विश्वकै सर्वाधिक अनुवाद भएको पवित्र ग्रन्थ मानिन्छ।
श्रीकृष्णले बाल्यकालदेखि नै लीला प्रदर्शन गर्दै कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ।
पर्वका अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको छ। यस्तै, कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधाम, बूढानीलकण्ठस्थित नेपाल अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) र राजधानीबाहिरका विभिन्न कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने क्रम जारी छ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
सुदिप वि.क लमजुङ । लमजुङ बेसिशहर नगरपालिका–११, चिति तिलाहरमा आयोजित कृष्ण भजन प्रतियोगिता सम्पन्न भएको…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई शनिबार काठमाडौँ ल्याई ललितपुरको नख्खु कारागारमा…
काठमाडौं । मनसुन सक्रिय भएको समयमा जोखिम न्यूनीकरणका लागि बीपी राजमार्गमा राति सवारी सञ्चालनमा थप…
काठमाडौं । भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर श्रद्धा–भक्तिसहित श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै छ।…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Saturday, August 16
ताजा :
- बेसिशहर ११ मा रोपाइँ जात्राः भजन प्रतियोगितामा कृष्ण आमा समूह पहिलो
- रास्वपा सभापति रवि लामिछाने नख्खु कारागारमा स्थानान्तरण
- बीपी राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा थप १५ दिन रोक
- देशभर श्रद्धा–भक्तिसहित श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
- पेट्रोलको मूल्य बढ्यो
- नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित
- अर्थ मन्त्रालयका सहसचिवहरूको सरुवा र पदस्थापन
- संघीय निजामती सेवा विधेयकको छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन
- नेपालमा सबै सामाजिक सञ्जाल कानुनी दायरामा ल्याउनुपर्छः प्रधानमन्त्री
- मनोहरा खोला किनारमा सुकुमबासी र नगरप्रहरीबीच झडप
देशभर श्रद्धा–भक्तिसहित श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित