काठमाडौं । भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर श्रद्धा–भक्तिसहित श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।
यस अवसरमा भक्तजनहरूले कृष्णमन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने, उपवास बस्ने र रातभर जाग्राम बस्ने परम्परा छन्। भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले अन्याय र अधर्मको नाश गरी सत्य र सत्कर्मका मार्गमा मानवलाई प्रेरणा दिएका थिए। कुरुक्षेत्र युद्धमा अर्जुनलाई दिएको उपदेशमार्फत जन्मिएको ‘श्रीमद्भागवत गीता’ आज पनि विश्वकै सर्वाधिक अनुवाद भएको पवित्र ग्रन्थ मानिन्छ।
श्रीकृष्णले बाल्यकालदेखि नै लीला प्रदर्शन गर्दै कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ।
पर्वका अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको छ। यस्तै, कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधाम, बूढानीलकण्ठस्थित नेपाल अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) र राजधानीबाहिरका विभिन्न कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने क्रम जारी छ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सुरक्षा तयारीबारे ब्रिफिङ लिँदै जोखिम आंकलन गरी…
काठमाडौं । निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको…
काठमाडौं । जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । आठ…
बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बैतडीको…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Friday, February 6
ताजा :
- सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन
- निर्वाचन आउन २७ दिन बाँकीः ६० जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम
- बैतडीमा जन्ती बोकेको बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो
- बैतडी बस दुर्घटना हुँदा आठ जनाको मृत्यु, ४५ जना घाइते
- कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप लगाइने
- भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह
- इटाली पठाइदिने भन्दै काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, सात जना पक्राउ
- निर्वाचन सुरक्षाका लागि सेना परिचालन
- स्वदेश फर्किए राष्ट्रपति पौडेल
- समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
देशभर श्रद्धा–भक्तिसहित श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

