काठमाडौं । काठमाडौं उपत्यकामा प्रतिघण्टा ५० किलोमिटरभन्दा बढीको गतिमा गाडी गुडाउन नपाइने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना निकालेर सवारी तथा यातायात व्यवस्था ऐन र सडकको भौतिक अवस्थासमेतलाई ध्यान दिएर गाडी तथा मोटरसाइकलको अधिकतम गति प्रतिघण्टा ५० किलोमिटर तोकेको छ।
कलंकी–कोटेश्वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको छ। यस्तै कोटेश्वर–भक्तपुर सडक खण्डमा पनि प्रतिघण्टा ५० किलोमिटर गति तोकिएको छ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
राजेन्द्र राना ‘अरे, उसले त तिम्रो बारेमा यस्तो भनेको रे…’ ‘फलानाले तिमीलाई मन पराउँदैन रे…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी, सङ्कीर्णतावादी तथा स्वतन्त्रताविरोधी कदम…
काठमाडौं । यही भदौ १० गते बिहान तिब्बत हुँदै रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट…
काठमाडौं । रसुवा बाढीका कारण अवरुद्ध कृष्णभीर सडक पुनर्स्थापनाको काम महत्वपूर्ण चरणमा पुगेको छ। सडक…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Sunday, September 13
ताजा :
- ‘सुनेको रे’ ले बिगार्दैछ सम्बन्ध, सत्य बुझ्ने बानी कहिले बसाल्ने ?
- प्रतिगामी र स्वतन्त्रताविरोधी कदम लामो समय टिक्दैनन् : ओली
- भोटेकोसी–त्रिशूली बाढी : ७ हजार ५७० निजी भवनमा क्षति, पुनःस्थापनाका लागि ९५ अर्ब बढी आवश्यक
- कृष्णभीरमा परीक्षण सफल, काठमाडौं-चितवनतर्फ २० सवारीसाधन पार गराइयो
- रसुवा बाढीले भत्काएको कृष्णभिर सडक, ग्रेडिङसँगै ग्राभेल र नाली निर्माण तीव्र
- एमालेमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका दुई छुट्टाछुट्टै प्रतिवेदन
- रसुवा–भोटेकोशी बाढीबाट ४ खर्ब ८ अर्बभन्दा बढी क्षति, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक
- विपद्पछि खोज तथा उद्धारमा तीव्रता, हवाईमार्फत ४ हजार १३७ जनाको उद्धार
- प्रधानमन्त्री बालेनसँग उद्योगीको छलफल, स्वदेशी लगानी बढाउन आग्रह
- रसुवाको बाढीबाट प्रभावित शिक्षा क्षेत्र पुनरुत्थानमा २ अर्ब ३४ करोड लाग्ने
उपत्यकामा प्रतिघण्टा ५० किमिभन्दा बढीको गतिमा गाडि र बाईक चलाउन नपाईने
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

