काठमाडौं । काठमाडौं उपत्यकामा प्रतिघण्टा ५० किलोमिटरभन्दा बढीको गतिमा गाडी गुडाउन नपाइने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना निकालेर सवारी तथा यातायात व्यवस्था ऐन र सडकको भौतिक अवस्थासमेतलाई ध्यान दिएर गाडी तथा मोटरसाइकलको अधिकतम गति प्रतिघण्टा ५० किलोमिटर तोकेको छ।
कलंकी–कोटेश्वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको छ। यस्तै कोटेश्वर–भक्तपुर सडक खण्डमा पनि प्रतिघण्टा ५० किलोमिटर गति तोकिएको छ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । एमाले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।…
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भएको मतदान २२ घण्टा लगाएर सम्पन्न…
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Thursday, December 18
ताजा :
- एमाले अध्यक्षमा ओली विजयी, महासचिवमा पोखरेल
- सकियो एमालेको मतदान, गणनाको प्रक्रिया सुरु
- जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप्न आग्रह
- बझाङमा खेल मैदान बनाउँदा १४ लाख बढी हिनामिना, ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- शेयर बजार लगातार बढ्यो, कारोबार ४ अर्ब नाघ्यो
- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार विश्वासको मत लिने
- प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश
- सरकार र एसियाली विकास बैंकबीच १०० मिलियन डलरको सहुलियतपूर्ण ऋण सम्झौता
- टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौंः मन्त्री घिसिङ
- सुशासन र निर्वाचन सरकारका मुख्य एजेन्डा हुन् : प्रधानमन्त्री
उपत्यकामा प्रतिघण्टा ५० किमिभन्दा बढीको गतिमा गाडि र बाईक चलाउन नपाईने
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

