लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाका भेंडाबाख्राको निःशुल्क शिविर आयोजना गरिएको छ । शिविरमा १ हजार ८७८ भेंडाबाख्राको उपचार गरिएको छ । दोर्दी गाउँपालिकाले गुम्ती गोठका भेडाबाख्रालाई लक्षित गरेर गरिएको डिपिङ र ड्रेन्चीङ निशुल्क शिविरमा यतिका भेंडाबाख्राको उपचार गरिएको हो ।
पालिकाले वडा नंं ५ पाचोकमा १ हजार १ सय र वडा नं. ६ मा ८७८ वटा भेंडालाई आयोजित शिविरमा आन्तरिक र बाह्य पराजिवि नष्ट गर्नका लागि औषधी खुवाइएको थियो । पशुपन्छी शाखाका प्रमुख शंकर पन्थीका अनुसार भेंडाहरुका लागि चार ठाउँमा कार्यक्रमको आयोजना गर्ने लक्ष्यका साथ बढाइएको छ । सो दुई ठाउँमा सम्पन्न भएको छ भने, अब दुई ठाउँमा यस्तै शिविर गरिने तयारी गरिएको छ । चार ठाउँका कार्यक्रम गर्नका लागि साढे दुई लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
बाह्य तथा आन्तरिक पराजिविका कारण भेडाबाख्रामा समस्या नहोेस् भनेर डिपिङ, डे«न्चीङ शिविर सञ्चालन गरिएको हो । शिविरमा पशुपन्छि शाखा प्रमुख पन्थीसहित पशुपन्छी शाखाका प्रविन रेग्मी, विनोद कटेल, गजेन्द्र सापकोटा लगायत खटिएको थियो । यस शाखाका अनुसार पालिकामा घरपालुवा तथा गुम्ती गोठ १६२ वटा पालिकामा दर्ता भएका छन् भने, यतिका गोठबाट ८ हजार भेँडाबाख्रा रहेको गाउँपालिकाको पशुपन्छी शाखाले जनाएको छ ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जसहित विभिन्न स्थानमा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन…
काठमाडौं । सरकारले २३ जना सहसचिवको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। बुधबार…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्ज लगायतका क्षेत्रमा देखिएको विषम परिस्थितिप्रति गम्भीर…
काठमाडौं । सुनसरीको कप्तानगन्ज घटनापछि प्रदर्शन चर्किँदै गएपछि मधेश प्रदेशका विभिन्न जिल्लामा प्रशासनले कर्फ्यु आदेश…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Friday, July 31
ताजा :
- प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
- सरकारद्वारा २३ सहसचिवको सरुवा, विभिन्न मन्त्रालयमा नयाँ जिम्मेवारी
- सुनसरी घटनाप्रति राष्ट्रपति पौडेलको चिन्ता, सामाजिक सद्भाव कायम राख्न सबैसँग अपिल
- मधेशका विभिन्न जिल्लामा कर्फ्यु, सिरहा र धनुषाका सहरी क्षेत्र प्रभावित
- प्रधानमन्त्री बालेनको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को पहिलो बैठक सम्पन्न, सुरक्षा र विपद् व्यवस्थापनमा जोड
- सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा छुट्टाछुट्टै ब्रिफिङ
- सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति
- चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत
- मन्त्रिपरिषद्को निर्णय: ९ विधेयक संसदमा, सम्पत्ति शुद्धीकरणदेखि सहकारी र प्राविधिक शिक्षासम्म महत्वपूर्ण निर्णय
- राष्ट्रपतिसँग रास्वपा सभापति लामिछानेको भेट
दोर्दीमा भेंडाबाख्रा लक्षित निःशुल्क शिविरः झण्डै दुई हजारको उपचार
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

