लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाका भेंडाबाख्राको निःशुल्क शिविर आयोजना गरिएको छ । शिविरमा १ हजार ८७८ भेंडाबाख्राको उपचार गरिएको छ । दोर्दी गाउँपालिकाले गुम्ती गोठका भेडाबाख्रालाई लक्षित गरेर गरिएको डिपिङ र ड्रेन्चीङ निशुल्क शिविरमा यतिका भेंडाबाख्राको उपचार गरिएको हो ।
पालिकाले वडा नंं ५ पाचोकमा १ हजार १ सय र वडा नं. ६ मा ८७८ वटा भेंडालाई आयोजित शिविरमा आन्तरिक र बाह्य पराजिवि नष्ट गर्नका लागि औषधी खुवाइएको थियो । पशुपन्छी शाखाका प्रमुख शंकर पन्थीका अनुसार भेंडाहरुका लागि चार ठाउँमा कार्यक्रमको आयोजना गर्ने लक्ष्यका साथ बढाइएको छ । सो दुई ठाउँमा सम्पन्न भएको छ भने, अब दुई ठाउँमा यस्तै शिविर गरिने तयारी गरिएको छ । चार ठाउँका कार्यक्रम गर्नका लागि साढे दुई लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
बाह्य तथा आन्तरिक पराजिविका कारण भेडाबाख्रामा समस्या नहोेस् भनेर डिपिङ, डे«न्चीङ शिविर सञ्चालन गरिएको हो । शिविरमा पशुपन्छि शाखा प्रमुख पन्थीसहित पशुपन्छी शाखाका प्रविन रेग्मी, विनोद कटेल, गजेन्द्र सापकोटा लगायत खटिएको थियो । यस शाखाका अनुसार पालिकामा घरपालुवा तथा गुम्ती गोठ १६२ वटा पालिकामा दर्ता भएका छन् भने, यतिका गोठबाट ८ हजार भेँडाबाख्रा रहेको गाउँपालिकाको पशुपन्छी शाखाले जनाएको छ ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । ४७५ जना कर्मचारीको सरुवा गरिएको छ । निजी सहायकदेखि कार्यालय सहयोगीसम्मका विभिन्न श्रेणीका…
काठमाडौं । एमाले मतदान स्थगित भएको छ । बुधबार बिहान ८ बजेदेखि मतदान सुरू हुने…
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ। पार्टी…
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका धर्मलाल गिरीको उम्मेदवारी खारेज भएको छ ।…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, December 16
ताजा :
- ४७५ कर्मचारीको सरुवा, को कहाँ ?
- एमाले महाधिवेशनः मतदान स्थगित, बुधबार ८ बजेबाट हुने
- एमाले महाधिवेशनः मतदान साँझ ७ बजेदेखि राति १ बजेसम्म
- एमाले महाधिवेशनः २ जनाको उम्मेदवारी खारेज, १४ को फिर्ता र ११ केन्द्रीय सदस्य सर्वसम्मत
- पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कानुनी दायरामा ल्याउन पत्रकार महासंघको माग
- ५ महिनामा ४ खर्ब ९ अर्ब रुपैयाँ राजस्व संकलन
- डलर हालसम्मकै उच्च विन्दुमा
- एमाले ११औँ महाधिवेशनः निर्वाचन अपरान्ह ४ बजेपछि मात्रै सुरु हुने
- चाइनाको जिन्युसहित ११ कम्पनी कालोसूचीमा
- एमाले महाधिवेशनः यी हुन् केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचितहरु
दोर्दीमा भेंडाबाख्रा लक्षित निःशुल्क शिविरः झण्डै दुई हजारको उपचार
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

