काठमाडौं । मछिन्द्र फुबटल क्लब एएफसी कपको प्रारम्भिक चरणको दोस्रो चरणमा प्रवेश गरेको छ। मंगलबार दशरथ रंगशालामा भएको खेलमा भुटानको पारो एफसीलाई ३–२ले हराउँदै मछिन्द्र दोस्रो चरणमा प्रवेश गरेको हो।
खेलमा मछिन्द्रका लागि विमल घर्तिमगर, आयुष घलान र आलोवाले आफिजले गोल गरेका थिए। यता, पारो एफसीका लागि काजुओ होम्मा र इभान अशान्तेले गोल गरेका थिए।
खेलको सातौं मिनेटमै पारोले अग्रता लियो। उसका होम्माले गोल गरेका थिए। तर, उसको अग्रता धेरैबेर टिक्न सकेन। १२औं मिनेटमा विमलले हेडिङमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले आयुषको पासमा गोल गरेका थिए।
यस्तै, १५औं मिनेटमै आयुषले मछिन्द्रलाई अग्रता दिालए। उनले विमलको पासमा गोल गरेका थिए। ३९औं मिनेटमा ओलावालेले ओमालाजा करिमको पासमा गोल गरेपछि मछिन्द्रले पहिलो हाफमै ३–१को अग्रता लियो।
७१औं मिनेटमा अशान्तेले गोल गरेपछि पारोले मछिन्द्रमाथि निरन्तर दबाब बनायो। उसले गोलका केही सुन्दर अवसर सिर्जना गरेपनि गोल गर्न सकेन।
परोमाथि ३–२को जितसँगै मछिन्द्र एएफसी कपको प्रारम्भिक चरणको छनोटको दोस्रो राउन्डमा पुगेको छ। अब उसले भारतको मोहन बगानसँग अगस्त २२मा खेल्नेछ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको…
काठमाडौं । जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । आठ…
बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बैतडीको…
काठमाडौं । सरकारले गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Friday, February 6
ताजा :
- निर्वाचन आउन २७ दिन बाँकीः ६० जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम
- बैतडीमा जन्ती बोकेको बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो
- बैतडी बस दुर्घटना हुँदा आठ जनाको मृत्यु, ४५ जना घाइते
- कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप लगाइने
- भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह
- इटाली पठाइदिने भन्दै काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, सात जना पक्राउ
- निर्वाचन सुरक्षाका लागि सेना परिचालन
- स्वदेश फर्किए राष्ट्रपति पौडेल
- समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
- घट्यो महँगी
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

