काठमाडौं । मछिन्द्र फुबटल क्लब एएफसी कपको प्रारम्भिक चरणको दोस्रो चरणमा प्रवेश गरेको छ। मंगलबार दशरथ रंगशालामा भएको खेलमा भुटानको पारो एफसीलाई ३–२ले हराउँदै मछिन्द्र दोस्रो चरणमा प्रवेश गरेको हो।
खेलमा मछिन्द्रका लागि विमल घर्तिमगर, आयुष घलान र आलोवाले आफिजले गोल गरेका थिए। यता, पारो एफसीका लागि काजुओ होम्मा र इभान अशान्तेले गोल गरेका थिए।
खेलको सातौं मिनेटमै पारोले अग्रता लियो। उसका होम्माले गोल गरेका थिए। तर, उसको अग्रता धेरैबेर टिक्न सकेन। १२औं मिनेटमा विमलले हेडिङमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले आयुषको पासमा गोल गरेका थिए।
यस्तै, १५औं मिनेटमै आयुषले मछिन्द्रलाई अग्रता दिालए। उनले विमलको पासमा गोल गरेका थिए। ३९औं मिनेटमा ओलावालेले ओमालाजा करिमको पासमा गोल गरेपछि मछिन्द्रले पहिलो हाफमै ३–१को अग्रता लियो।
७१औं मिनेटमा अशान्तेले गोल गरेपछि पारोले मछिन्द्रमाथि निरन्तर दबाब बनायो। उसले गोलका केही सुन्दर अवसर सिर्जना गरेपनि गोल गर्न सकेन।
परोमाथि ३–२को जितसँगै मछिन्द्र एएफसी कपको प्रारम्भिक चरणको छनोटको दोस्रो राउन्डमा पुगेको छ। अब उसले भारतको मोहन बगानसँग अगस्त २२मा खेल्नेछ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता नवराज सुवेदीले आफूलाई पार्टीको अनुशासन समितिबाट हटाइएको विषयमा…
काठमाडौं । अब क्यान्सरको उपचारका लागि आवश्यक पर्ने दुर्लभ र महँगा औषधिहरू नेपालमै निःशुल्क उपलब्ध…
काठमाडौं । सभामुख देवराज घिमिरेले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीलाई नेपाली भाषाको गौरव गाउने महान…
काठमाडौं । नागरिकता किर्ते प्रकरणमा संलग्न रहेको आरोपमा धादिङको धुनीवेशी नगरपालिका–४ का वडाध्यक्ष हरिप्रसाद सुवेदी…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Sunday, July 13
ताजा :
- राप्रपाका सुवेदी निर्वाचन आयोग पुगे, अध्यक्ष लिङ्देनमाथि स्वेच्छाचारिताको आरोप
- नेपालमा अब क्यान्सर उपचारको लागि दुर्लभ औषधि निःशुल्क, ५ वर्षसम्म निरन्तर सहयोग
- भानु जयन्ती नेपाली भाषाको गौरव गाउने महान दिन हो : सभामुख घिमिरे
- नागरिकता किर्ते प्रकरणमा धुनीवेशी–४ का वडाध्यक्ष हरिप्रसाद सुवेदी काठमाडौंबाट पक्राउ
- त्रिवि शिक्षण अस्पतालमा नयाँ सेवा : आकस्मिक ‘ग्रीन वार्ड’ र अत्याधुनिक एमआरआई सेवा सुरु
- समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
- विदेश भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलर बराबर विदेशी मुद्राको सटही सुविधा पाउने
- बामदेब गौतमको अभियान र एकीकृत समाजवादीबीच एकता हुने
- दोर्दी गाउँपालिका शेरामा खुल्ला व्यायामशाला सञ्चालनमा
- काठमाडौं महानगरको बजेट सीमा २५ अर्ब ११ करोड, पूर्वाधार विकासमा जोड
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित