काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई अदालतले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिन बहादुरगुरुङ सहित १८ जनालाई हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएका हुन् ।
साउन ३१ मा थप भएको म्याद सकिएपछि प्रहरीले म्याद मागेको थियो । ब्
बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको जग्ग्गा हिनामिना प्रकरणमा मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह, गोपाल कार्की, शिवजी भट्टराई, घमानकुमारी कार्की, बाबुराजा महर्जन, देवनारायण महर्जन, ध्रुबप्रसाद अर्याल, योगराज पौडेल, नारायणदास मिश्र, रुद्र प्रसाद श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, विनोद पौडेल, केशव तुलाधर, अरुणकुमार श्रेष्ठ, कलाधर देउजा, सञ्जय महर्जन र सकलानन्द महर्जन हिरासतमा छन् ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
ललितपुर । ललितपुरस्थित किस्ट मेडिकल कलेज अस्पतालमा सुत्केरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ। खोटाङकी…
काठमाडौं । गत भदौ २३ र २४ गतेकाे ‘जेनजी आन्दोलन’का क्रममा देशका विभिन्न कारागार र…
काठमाडौं । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा…
काठमाडौं । सरकारले ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेको छ। गृह मन्त्रालयले आइतबार…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Monday, October 27
ताजा :
- सुत्केरीको मृत्युपछि किस्ट अस्पतालमा तनाव
- अझै करिब पाँच हजार कैदी फरार
- छठ पर्वको मुख्य दिन : आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै
- सरकारद्वारा ३६ प्रमुख जिल्ला अधिकारीको सरुवा, को कहाँ ?(सूचीसहित)
- डा.सुधा शर्मा र बब्लु गुप्ताले लिए मन्त्री पदको शपथ
- जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित पदाधिकारीहरूविरुद्ध सर्वोच्चमा रिट दायर
- ट्रम्पको उपस्थितिमा थाइल्यान्ड-कम्बोडिया युद्धविराम सम्झौतामा हस्ताक्षर
- तोलामा ११ हजार ६ सय रुपैयाँले घट्यो सुन
- प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै, चार नयाँ मन्त्री थपिने
- वर्षौंदेखि अलपत्र सिँचाइ र सडक ठेक्का तोडिँदै, सरकारको कडाइ कार्यान्वयन
ललिता निवास प्रकरणः मिनबहादुरसहित १८ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

