काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गरिँदै छ। बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको हो। उनको अन्त्येष्टि अघि शवयात्रा गरिने एमालेले जनाएको छ। शवयात्राको रुट उनको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारी परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा…
काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय सुशासन आयोग गठन गरेको…
काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालद्वारा लिखित पुस्तक ‘अनुभूतिको संगालो’ सार्वजनिक भएको छ…
काठमाडौं । काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, April 22
ताजा :
- निजामती कर्मचारी परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा सञ्चालन हुने
- प्रधानमन्त्री ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन
- डेरी एसोसिएसनका अध्यक्ष दाहालद्वारा लिखित पुस्तक ‘अनुभूतिको संगालो’ सार्वजनिक
- तीनकुने घटनामा थप एकजना पक्राउ
- शिक्षामन्त्री भट्टराईको राजीनामा
- शिक्षकका मागमा सरकार नेगेटिभ छैन, वार्तामा आउनुस् : प्रधानमन्त्री
- नेप्से परिसूचक २७०१.९९ बिन्दुमा
- ८ अस्पतालमा १५ सेवा थप तथा विस्तार गर्दै स्वास्थ्य मन्त्रालय
- रविको बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्न नमिल्ने’ मा
- सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ९१ हजार
सुवास नेम्वाङको अन्त्येष्टि अघि शवयात्रा, हेर्नुहोस् यस्तो छ रुट
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित