काठमाडौं । शिक्षा दिवसको अवसर पारेर सरकारले नौ सय ६२ जनालाई नेपाल विद्याभूषणबाट विभूषित गरेको छ। दिवसका अवसरमा पहिलोपटक नेपाल प्रविधि विद्याभूषण प्रदान गरेको हो।
राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याउने ९ सय ६२ जनालाई विद्या भूषणबाट विभूषित गरेको शिक्षा मन्त्रालयले जनाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विभूषित हुनेहरूको नामवली प्रकाशन गरेको छ। विभूषित हुनेहरूमा नेपाल विद्या भूषण (क) तर्फ ७ सय ९० जना, नेपाल विद्याभूषण (ख)तर्फ ७१, नेपाल विद्याभूषण (ग) तर्फ ४४ जना, नेपाल छात्रा विद्यापदक (क)तर्फ २८ जना, नेपाल छात्रा विद्यापदक (ख)तर्फ १८ जना र नेपाल प्रविधि विद्या भूषण तर्फ ११ जना गरी कुल ९ सय ६२ जनालाई विभूषित गरेको मन्त्रालयद्वारा प्रकाशित सुचनामा उल्लेख गरेको छ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति कार्यालय शीतल…
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । नियुक्त मन्त्रीको दिउँसो…
काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । आज सुन तोलामा…
काठमाडौं । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Friday, December 12
ताजा :
- नवनियुक्त ४ मन्त्रीले लिए शपथ
- आज मन्त्रिपरिषद् विस्तार, ४ मन्त्रीको ३ बजे शपथ
- सुनचाँदीको मूल्य निरन्तर उकालोतिर
- जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोडको भौतिक क्षति
- जेनजीसँगको सम्झौतालाई सरकारले गर्यो अनुमोदन, राजपत्रमा प्रकाशित गरिने
- फाइनलमा लुम्बिनी
- भिजिट भिसा प्रकरणमा सहसचिव तिर्थराज भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- सरकार र जेनजी प्रतिनिधिको सम्झौता कलाविहीन नाटक हो : अध्यक्ष ओली
- ट्रम्पले घोषणा गरे १० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा, ‘फास्ट–ट्रयाक’ प्रक्रियाबाट दिइने
- रवि र छविको मुद्दा हेर्न नमिल्नेमा
शिक्षा दिवसको अवसरमा नौ सय ६२ जना नेपाल विद्याभूषणबाट विभूषित(सूची)
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

