काठमाडौं । शिक्षकहरूको आन्दोलनका कारण बिहीबारदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ। विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो।
नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन्। आज संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ। र बिहीबारदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका हुन्।
नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले शिक्षक कर्मचारी आन्दोलनका लागि काठमाडौँ आएको बताए। जसले गर्दा सम्पूर्ण विद्यालयको पठनपाठन अवरुद्ध हुने उनको भनाइ छ।
आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक विदामा पढाउने गरि व्यवस्था मिलाइएको बताए।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक…
काठमाडौं । बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक समुन्द्री चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने…
काठमाडौं । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन्। उनले यही कात्तिक…
काठमाडौं । आज शेयर बजारमा उच्च सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अङ्कले…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, October 28
ताजा :
- त्रिपक्षीय छलफल गर्दै प्रधानमन्त्री
- ‘मोन्था’ चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने
- राष्ट्रिय सभा सचिव अर्यालले दिए राजीनामा
- शेयर बजारमा उच्च सुधार, नेप्से परिसूचक २,५७१.३४ विन्दुमा
- अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर
- तनहुँ बस दुर्घटना अपडेट : एक जनाको मृत्यु
- विप्लव नेतृत्वको नेकपाले दल दर्ताका लागि निर्वाचन आयोगमा दियो निवेदन
- तनहुँमा लमजुङ जाँदै गरेको माइक्रो दुर्घटना, १४ जना घाइते
- सुनको मूल्य २ हजार ९०० ले घट्यो, चाँदी पनि सस्तो
- मुस्ताङमा हिमपात, मुक्तिनाथ क्षेत्रमा यात्रुहरूलाई सावधानी अपनाउन आग्रह
बिहीबारदेखि देशभरका ७० लाखभन्दा बढी विद्यार्थीको पढाइ बन्द हुने
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

