काठमाडौं । टोखास्थित एक पानी उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ। वाणिज्य विभागले बजार अनुगमनका क्रममा उद्योगमा कैफियत देखिएपछि जरिवाना गरिएको हो।
नियमित बजार अनुगमनका क्रममा अनुगमन टोलीलले उद्योगमा कैफियत फेला पारेको विभागले जनाएको छ।
सोमबार कारबाही गरिएको उक्त फर्मको कारबाही विवरणमा रिलेबलिङ वा गुणस्तर हेरेफेर गरेको, परिमाण र मूल्यमा ढाँटेको भनिएको छ। सोमबार विभाग अनुगमन टोलीले ३४ फरक–फरक क्षेत्रमा बजार अनुगमन गरेको थियो।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो असहयोगबाट शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको भन्दै समाचार…
काठमाडौं । नेप्से परिसूचक घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ९.९६ अङ्क…
काठमाडौं । नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका…
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारी परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, April 22
ताजा :
- शिक्षामन्त्रीको राजीनामाबारे प्रधानमन्त्री भन्छन्,‘मैले नै बनाएको, सिकाइरहेकै छु’
- मंगलबार पनि घट्यो सेयर बजार
- शिक्षकहरुले आन्दोलन थप चर्काउने, ऐन जारी गराएर मात्र विद्यालय फर्किने
- निजामती कर्मचारी परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा सञ्चालन हुने
- प्रधानमन्त्री ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन
- डेरी एसोसिएसनका अध्यक्ष दाहालद्वारा लिखित पुस्तक ‘अनुभूतिको संगालो’ सार्वजनिक
- तीनकुने घटनामा थप एकजना पक्राउ
- शिक्षामन्त्री भट्टराईको राजीनामा
- शिक्षकका मागमा सरकार नेगेटिभ छैन, वार्तामा आउनुस् : प्रधानमन्त्री
- नेप्से परिसूचक २७०१.९९ बिन्दुमा
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित