काठमाडौं । चीनमा चलिरहेको १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
क्वाटरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली आज बिहीवार स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआए पनि खेल राम्रो भएको प्रतिक्रिया दिए । अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार बेहोर्नु परेको उनले बताए ।
कप्तान पौडेलले विश्व कीर्तिमान बन्दा टिम धेरै नै खुशी भएको बताए । आउँदा दिनमा बलिया देशहरूसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने उनको विश्वास छ ।
त्यस्तै अलराउन्डर दीपेन्द्रसिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुशी लागेको प्रतिक्रिया दिए । उनले अहिले टिम एकजुट भएर खेलिरहेको बताए । एसियाली खेलकुदमा अनुभव बटुल्ने मौका मिलेको भन्दै आउँदा दिनमा झनै राम्रो गर्ने ऐरीको भनाइ छ ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
सामाजिक अभियन्ता तथा राजनीतिक विश्लेषक किरण बिकले शिक्षामन्त्री र उहाँकी श्रीमतीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा…
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज तथा…
काठमाडौं । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल प्रहरीले सम्मान गरेको छ। नेपाल…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीको देवानगञ्जमा भएको घटनालगायत समसामयिक…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, July 28
ताजा :
- शिक्षामन्त्री र उनकी श्रीमतीमाथिको सामाजिक सञ्जाल आक्रमण रोक्न सामाजिक अभियन्ता बिकको आग्रह
- लगानीमैत्री वातावरण बनाउन ४२ कानुन खारेज तथा संशोधन प्रक्रियामा
- मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल प्रहरीको सम्मान
- सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
- चिकित्सक संघको घोषणा: बुधबार देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द हुने
- लमजुङमा कुलो भत्किँदा धन्सार पुरियो, बाबुछोरीको मृत्यु
- सरकार- डा. गोविन्द केसीबीच सहमति, ५ दिनपछि सत्याग्रह अन्त्य
- देवानगञ्ज घटना : सीडीओसहित सुरक्षा अधिकारी हेरफेर
- शकिब अल हसनले पोखराबाट एनपीएल खेल्ने
- ‘कक्रोच’ आन्दोलनको माग: पक्राउ परेका प्रदर्शनकारीलाई तत्काल रिहा गरियोस्
फिल्डिङमा कमजोरी हुँदा भारतसँग हार बेहोर्नु पर्योः कप्तान रोहित पौडेल
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

