लमजुङ । हिमाली जिल्ला मनाङमा भिरबाट खसेर एक विदेशी नागरिकको मृत्यु भएको छ । अमेरिकी नागरिक ६९ वर्षीय चार्ल्स केथ डेभिजको गएराति उपचारको क्रममा मिरतु भएको जिल्ला प्रहरी कार्यालयका मनाङले जनाएको छ ।
प्रहरीका अनुसार उनी मनाङ जाँदै गर्दा बेसीशहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासोँ गाउँपालिका– ३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुंगा पन्छाउने क्रममा बुधबार राति करिब १० बजेतिर डेभिज खसेका थिए । उनी सडकबाट करिब एक सय मिटर तल मस्र्याङ्दी नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।
डेभिजको शव पेष्टमार्टमको लागि एयर डाइमेक्टिक हेलिकोप्टरमार्फत बिहीबार दिउँसो सवा ३ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार बुधबार जिल्ला प्रहरी कार्यालय चामे र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले राति सवा १ बजे उनको उद्धार गरेको थियो । उनको उदार गरेपनि बचाउन भने प्रहरी असफल भएको छ ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रिहा गर्न उच्च अदालत तुलसीपुर, बुटवल…
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १०.६६ अंकले घटेर २६१५.०३ विन्दुमा पुगेको…
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा पदाधिकारीतर्फ सबैभन्दा धेरै मत पृथ्वीसुब्बा गुरुङले पाएका छन्। बिहीबार…
काठमाडौं । । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Thursday, December 18
ताजा :
- रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश
- बिहीबार नेप्से परिसूचक घट्यो, कारोबार बढ्यो
- एमाले पदाधिकारीमा पृथ्वीसुब्बाले पाए सर्वाधिक मत
- यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी
- जेनजी आन्दोलन : सञ्चार क्षेत्रमा करिब ७८ करोड बराबरको क्षति
- एमाले अध्यक्षमा ओली विजयी, महासचिवमा पोखरेल
- सकियो एमालेको मतदान, गणनाको प्रक्रिया सुरु
- जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप्न आग्रह
- बझाङमा खेल मैदान बनाउँदा १४ लाख बढी हिनामिना, ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- शेयर बजार लगातार बढ्यो, कारोबार ४ अर्ब नाघ्यो
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

