काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख (मेयर) रेनु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अब नियमित खेल गतिविधि सञ्चालन हुने बताएकी छन् ।
बागमती प्रदेश स्तरीय महिला क्रिकेट छनोट प्रतियोगिताको समापन गर्दै मेयर दाहालले रंगशालाको अभ्यास खेल मैदानमा नियमित खेल हुने बताइन् ।
नियमित खेल गर्न संघ, प्रदेश र भरतपुर महानगरपालिकाबीच केही दिनमा सम्झौता हुने समेत स्पष्ट पारिन् । क्रिकेट रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि ७० प्रतिशत बागमती प्रदेश र ३० प्रतिशत भरतपुर महानगर गर्ने सहमति भएको जनाइएको छ । पहिलो चरणमा ७५ करोडको काम हुनेछ ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी शनिबार परम्परागत रूपमा इन्द्रजात्रा पर्व…
काठमाडौं । सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)…
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आज दोस्रो दिनमा प्रवेश गरेको छ।…
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आलोचना दबाउन…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Saturday, September 6
ताजा :
- इन्द्रजात्रा पर्व मनाइँदै
- दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयपछि ८ कम्पनी सम्पर्कमा
- एमाले विधान महाधिवेशनः आज प्रतिवेदनमाथि समूहगत छलफल हुने
- सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय संविधान विरोधी : प्रचण्ड
- सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट
- ०८४ मा कम्तीमा एमालेले बहुमत ल्याउनुपर्छ: केपी ओली
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति महासंघको आपत्ति
- २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय
- फोनमा चर्को स्वरले बोले, अबेरसम्म ठूलो स्वरले गफगाफ गरे तीन लाख जरिवाना
- दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय हुँदैछन् : विष्णु रिमाल
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नियमित खेल हुन्छन् : मेयर दाहाल
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित