काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा नियमित सदस्य सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ ।
फौजदारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारणसमेत भएकाले लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले बिहीबार जनाएको छ ।
काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्षको जेल सजाय सुनाएको थियो । यसअघि सन्दीपले बुधबार नै क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई पत्र पठाउँदै क्रिकेट टिमबाट अलग भएकाे जानकारी गराएकाे बताइएकाे छ ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण गर्न नभई व्यवस्थित, मर्यादित र जवाफदेही बनाउन कदम चालेको…
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कुनै पनि राजनीतिक पार्टीको आयोजना बिना नै भोलि…
काठमाडौँ । नेपाली कांग्रेसले सरकारले दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयबारे असन्तुष्टि जनाउँदै छलफल…
काठमाडौं । २२ औं निजामती सेवा दिवस आइतबार विभिन्न कार्यक्रम गरी निजामती कर्मचारीले मनाउँदैछन् ।…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Sunday, September 7
ताजा :
- सञ्चार मन्त्रालयले भन्यो, – सामाजिक सञ्जाल चलाउन भीपीएन प्रयोग नगर्नुस्
- जेन जि पुस्ताको आन्दोलनमा बालेनको समर्थन
- सामाजिक सञ्जाल निष्क्रियकरणबारे सरकारसँग छलफल गर्ने कांग्रेसको निर्णय
- निजामती दिवसका अवसरमा प्रभातफेरी
- सुनचाँदीको भाउले तोड्यो रेकर्ड
- इन्द्रजात्रा पर्व मनाइँदै
- दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयपछि ८ कम्पनी सम्पर्कमा
- एमाले विधान महाधिवेशनः आज प्रतिवेदनमाथि समूहगत छलफल हुने
- सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय संविधान विरोधी : प्रचण्ड
- सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट
नेपाली क्रिकेट टिमबाट सन्दीप लामिछाने निलम्बित
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित