काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले फ्रान्सको शीर्ष डिभिजन लिग खेल्ने भएकी छन् । फ्रान्सेली डिभिजन वान फेमिनिनको क्लब एन अभान्त गेङगाम एफसीले शुक्रबार एक भिडियो सार्वजनिक गर्दै सावित्रालाई अनुबन्ध गरेको पुष्टि गरेको हो ।
यसै वर्ष इजरायली क्लबमा अनुबन्ध हुँदै युरोपको शीर्ष डिभिजन खेल्ने पहिलो नेपाली खेलाडी बनेकी सावित्राले एक वर्षको अन्तरालमै फ्रान्सेली लिगसम्मको यात्रा तय गरेकी हुन् । फ्रान्सेली महिला लिग विश्वकै उत्कृष्ट १० महिला फुटबल लिगमध्येको एक हो ।
सावित्राले यसै सिजन इजरायली क्लब हापोयल रानानाबाट घरेलु लिग खेलेकी थिइन् । इजरायली लिगका निम्ति त्यहाँ पुगे पनि गाजा क्षेत्रमा द्वन्द्व चर्कंदा सावित्रा नेपाल फर्किएकी थिइन् । इजरायली क्लब पुग्नुअघि सावित्राले भारतीय महिला लिगमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।
सावित्रा अनुबन्धित एना भान गेङगाङ्प १२ खेलबाट आठ अंक जोड्दै हाल तालिकाको १०औँ स्थानमा छ । १२ टिम सहभागी लिगमा पुछारका दुई रेलिगेसनमा पर्ने प्रावधान छ । लिगमा अब एना भान गेङ्गाङ्पले १० खेल खेल्न बाँकी छ ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसलाई विश्वास गर्न आग्रह गरेका छन् ।…
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सुरक्षा तयारीबारे ब्रिफिङ लिँदै जोखिम आंकलन गरी…
काठमाडौं । निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको…
काठमाडौं । जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । आठ…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Friday, February 6
ताजा :
- देश सम्हाल्ने शक्ति चाहिएको छः गगन थापा
- सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन
- निर्वाचन आउन २७ दिन बाँकीः ६० जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम
- बैतडीमा जन्ती बोकेको बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो
- बैतडी बस दुर्घटना हुँदा आठ जनाको मृत्यु, ४५ जना घाइते
- कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप लगाइने
- भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह
- इटाली पठाइदिने भन्दै काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, सात जना पक्राउ
- निर्वाचन सुरक्षाका लागि सेना परिचालन
- स्वदेश फर्किए राष्ट्रपति पौडेल
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

