काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।
बालुवाटारमा यी दुबै नेताबीच राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका विषयमा छलफल भएको जनाइएको छ । यस्तै प्रदेशमा मन्त्रिपरिषद् विस्तारका विषयमा पनि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलबीच छलफल भएको छ ।
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
ktkgkgkg
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले पाएका छन् ।…
काठमाडौं । काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको समस्या मिलाउन सहजीकरण समिति गठन गरेको छ। काठमाडौं…
काठमाडौं । सरकारले १२ जना सहसचिवको सरुवा गरेको छ । पुस ५ गते बसेको मन्त्रिपरिषद…
काठमाडौं । लगातारको गिरावटपछि शेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्ज…
Monday, December 23
ताजा :
- डीपी अर्यालले पाए रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी
- काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको समस्या समाधान गर्न समिति गठन
- १२ सहसचिवको सरुवा, को कहाँ पुगे ?(सूचीसहित)
- नेप्सेमा दोहोरो अंकको वृद्धि
- एनपीएलमा जनकपुर बोल्टका समर्थकलाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ
- रास्वपाले बोलायो आकस्मिक बैठक
- भक्तपुरमा बाहिरबाट ताला लगाइएको कोठामा बाबु–छोरा मृत फेला
- आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन मन्त्रीलाई सुझाव
- विद्युत् प्रसारण र वितरण प्रणाली सुधार, विस्तारका लागि ७२ अर्ब ९३ करोडको लगानी जुट्यो
- रोशी १ का वडाध्यक्ष लामाको निधन, पालिकामा शोक बिदा
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित