काठमाडौं । आत्मदह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयमाथि छानबिन हुने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले उठाएका विषयमाथि छानबिन गर्ने निर्णय गरेको हो।
उनले मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएका थिए। प्रहरीले आगो निभाएर उनलाई कीर्तिपुर अस्पताल पठाएको थियो। उपचारका क्रममा बुधबार बिहान उनको मृत्यु भएको हो।आफूमाथि आगो लगाउनुअघि उनले सामाजिक सञ्जालमार्फत् आत्मदाह गर्नुको कारणसमेत खुलाएका थिए। यससम्बन्धी अनुसन्धान गर्ने जिम्मा गृह मन्त्रालयलाई दिइएको छ।
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
ktkgkgkg
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन्।…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले पाएका छन् ।…
काठमाडौं । काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको समस्या मिलाउन सहजीकरण समिति गठन गरेको छ। काठमाडौं…
काठमाडौं । सरकारले १२ जना सहसचिवको सरुवा गरेको छ । पुस ५ गते बसेको मन्त्रिपरिषद…
Monday, December 23
ताजा :
- रवि लामिछाने सांसद पदबाट निलम्बित
- डीपी अर्यालले पाए रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी
- काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको समस्या समाधान गर्न समिति गठन
- १२ सहसचिवको सरुवा, को कहाँ पुगे ?(सूचीसहित)
- नेप्सेमा दोहोरो अंकको वृद्धि
- एनपीएलमा जनकपुर बोल्टका समर्थकलाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ
- रास्वपाले बोलायो आकस्मिक बैठक
- भक्तपुरमा बाहिरबाट ताला लगाइएको कोठामा बाबु–छोरा मृत फेला
- आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन मन्त्रीलाई सुझाव
- विद्युत् प्रसारण र वितरण प्रणाली सुधार, विस्तारका लागि ७२ अर्ब ९३ करोडको लगानी जुट्यो
आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयमाथि छानबिन हुने
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित