काठमाडौं । आत्मदह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयमाथि छानबिन हुने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले उठाएका विषयमाथि छानबिन गर्ने निर्णय गरेको हो।
उनले मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएका थिए। प्रहरीले आगो निभाएर उनलाई कीर्तिपुर अस्पताल पठाएको थियो। उपचारका क्रममा बुधबार बिहान उनको मृत्यु भएको हो।आफूमाथि आगो लगाउनुअघि उनले सामाजिक सञ्जालमार्फत् आत्मदाह गर्नुको कारणसमेत खुलाएका थिए। यससम्बन्धी अनुसन्धान गर्ने जिम्मा गृह मन्त्रालयलाई दिइएको छ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी मुद्दामा भारत र चीनसँग प्रष्ट…
काठमाडौं । लगातार वर्षा जारी रहँदा बाढीको जोखिम पनि उल्लेख्य रूपमा बढेको छ। जल तथा…
काठमाडौं । सरकारले सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिकरूपमा आह्वान गर्ने निर्णय गरेको छ।…
काठमाडौं । अमेरिकी सरकारले भारतमाथि २५ प्रतिशत थप भन्सार लगाउने आधिकारिक सूचना जारी गरेको छ…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Thursday, August 28
ताजा :
- लिपुलेक मुद्दामा राष्ट्रिय सहमतिसहित सी र मोदीजीसँग प्रष्ट कुरा राख्छु : प्रधानमन्त्री
- वर्षासँगै बाढीको खतरा बढ्यो, काठमाडौंसहित ५१ जिल्लामा सतर्कता
- सामाजिक सञ्जाललाई दर्ता हुन सरकारको सात दिने अल्टिमेटम, नआउनेलाई बन्देज लगाइने
- भारतमाथि अमेरिकाको ५० प्रतिशत अमेरिकी कर लागू
- लमजुङ चिती तिलाहरमा तिज विशेष कार्यक्रम सम्पन्न
- लमजुङ चिती तिलाहरमा तिज विशेष कार्यक्रम सम्पन्न
- वायुसेवा निगमका पूर्वमहाप्रबन्धक पौडेल कृषि विकास बैंकको अध्यक्ष नियुक्त
- रुबि साह हत्या प्रकरण : मुख्य आरोपी पासवानको शरीरमा रुबिको नाम र फोटोको ‘ट्याटु’
- राज्य व्यवस्था समिति सभापतिमा ईश्वरीदेवी न्यौपाने सर्वसम्मत
- विभागले भन्यो: इम्बोस्ड प्लेट असोज १ भित्रै जडान गरिहाल्नु पर्दैन, अनुकूलतामा जडान गर्नू
आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयमाथि छानबिन हुने
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित