काठमाडौं । सुन शुक्रबार भने सस्तिएको छ । माघ १३ गते, सुन तोलामा एक हजार १०० रुपैयाँले गिरावट भएको हो । चाँदीको भाउ भने यस दिन स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख पाँच हजार ८०० रुपैयाँमा झरेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आजको भाउ अघिल्लो सुनको रेकर्डभन्दा ३०० रुपैयाँले धेरै हो । गत वर्षको फागुन २५ गते, सुन प्रतितोला एक लाख पाँच हजार ५०० रुपैयाँको रेकर्डस्तरमा पुगेको थियो ।
तर बिहीबार भने सुनको भाउले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । हिजो सुन तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला एक लाख ६ हजार ९०० रुपैयाँको उच्च स्तरमा पुगेको थियो ।
साताको अन्तिम कारोबार दिन, चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ३८० रुपैयाँ कायम रहेको छ ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
Notice: Undefined variable: user_id in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: tags in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: show_num in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेकपा(एमाले)को ११ औं महाधिवेशन अर्न्तगत सोमबार मनोनयन दर्ता भएको छ । नयाँ नेतृत्वका…
काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका लागि केपी शर्मा ओलीको प्यानलबाट मकवानपुरका रामेश्वर राना…
काठमाडौं । नेपाल आयल निगमनले आज रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको छ भने…
काठमाडौं । पूर्वकेन्द्रीय सदस्य आमोदप्रसाद उपाध्यायको निधनप्रति नेपाली कांग्रेसले दु:ख व्यक्त गर्दै तीन दिनसम्म पार्टीको…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Monday, December 15
ताजा :
- एमालेको उपाध्यक्षमा ११ जना, सचिवमा २० जनाको उम्मेदवारी(सूचीसहित)
- एमाले ११औं महाधिवेशनः ओलीको प्यानलबाट मकवानपुरका राना केन्द्रीय सदस्यका उम्मेदवार
- पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो
- पूर्वमन्त्री उपाध्यायको शोकमा कांग्रेसले तीन दिन झण्डा झुकाउने
- ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स भित्रियो
- एमाले अध्यक्षमा ओली र पोखरेलको भिड्ने पक्का, दुवैले दिए उम्मेदवारी
- एमालेको अध्यक्ष बन्न १५ हजार शुल्क, अन्यमा कति ?
- बैंकका अध्यक्ष, सञ्चालक र सीईओको विदेश भ्रमणमा राष्ट्र बैंकको कडाइ
- एमाले ओली प्यानलबाट पृथ्वीसुब्बा गुरुङ उपाध्यक्षका उम्मेदवार
- एमाले महाधिवेशन: आज मनोनयन दर्ता, भोलि चुनाव
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

